नेपालमा बीवाईडीले करोडौं कर छलेकै हो ? यस्तो छ यथार्थ(भिडियो रिपोर्ट)
साहिल श्रेष्ठ
TRENDING
साहिल श्रेष्ठ
काठमाण्डौ । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीका गाडी नेपाल आयात गर्दा मोटरको किलोवाट क्षमता कम देखाएर कर छली गरिएको भन्ने विषय पछिल्ला दिनमा चर्चामा छ । महालेखा परीक्षकको प्रतिवेदनपछि यो प्रकरणले व्यापक चर्चा पाएको हो । तर, नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंकले भने उक्त आरोपलाई आधारहीन भन्दै आफूहरूले नेपाल सरकारको नियमअनुसार नै गाडी आयात गरेको...
काठमाण्डौ । डोंगफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ। यो केन्द्रले M-Hero र Voyah जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्याउने लक्ष्य राखेको छ।डोंगफेङ मोटरको यस डिजाइन केन्द्रले कम्पनीको विश्वव्यापी अनुसन्धान तथा विकास (R&D) सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान दिने...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटघाट तथा छलफल गरी अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ । उक्त छलफल वैशाख २२ गते भएको हो ।सोही छलफलको क्रममा अध्यक्ष उपे्रतीले त्यस्तो...
काठमाण्डौ । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S शोरूम ‘व्हिलिश ग्यालोर प्रा. लि.’ औपचारिक रूपमा उद्घाटन गरेको छ।यामाहा नेपालको यस १०३औँ शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायातमन्त्री जयराम थापाले गरेका थिए । कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा, तथा...
चितवन । चितवनमा सञ्चालनमा आएको ‘चितवन अटो शो २०२६’ मा टाटा मोटर्सका विद्युतीय सवारीप्रति उल्लेखनीय आकर्षण देखिएको छ। सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत चितवनका आधिकारिक विक्रेता सफल मोटर्सले विभिन्न अफरसहित टाटा ईभी गाडीहरू प्रदर्शनीमा राखेको हो।
काठमाण्डौ । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले चितवन अटो शो २०२६ मा प्रभावशाली उपस्थिति जनाउने तयारी गरिरहेको छ। कम्पनी यहि वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुनेछ। ईभी भ्यान, TM1 र पिकअप सेग्मेन्टमा इभेन्ट-विशेष अफरसहित फोटोन नेपालले यस वर्षको शोमा सबैभन्दा चर्चित...
काठमाण्डौ । भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी ‘टाटा पन्च ईभी जितेका छन्। स्टोरमा २५ सय रुपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च ईभी जितेका हुन्।
काठमाण्डौ । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंगलङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ। यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।लन्च कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापाले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । यस १६...
काठमाण्डौ । नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स योजना सार्वजनिक गरेको छ । यो विशेष योजना वैशाख १३ देखि १५ गतेसम्म (२६–२८, अप्रिल २०२६) नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन गरेको हो ।यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई.मास सेबेन लगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को एक प्रतिनिधि मण्डलले आज भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सूचि सहितको स्टिकर टाँस्ने व्यवस्थाबारे विस्तृत छलफल गरेको छ।छलफलका क्रममा नाडा प्रतिनिधिहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लागू गर्न खोजेको उक्त व्यवस्थाप्रति आफूहरू...
काठमाण्डौ । पछिल्लो समय इलेक्ट्रिक कारहरू निकै लोकप्रिय बन्दै गइरहेका छन्। कम्पनीहरूले एकभन्दा एक उन्नत सुविधासहितका ईभी बजारमा ल्याइरहेका छन्। यसै क्रममा चीनको ठूलो अटोमोबाइल कम्पनी बीवाईडीले अटो चाइना २०२६ मा आफ्नो सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयुभी अट्टो थ्रि को नयाँ संस्करण सार्वजनिक गरेको छ। यसलाई चीनमा युआन प्लस भनेर चिनिन्छ ।यो नयाँ पुस्ताको कार पुरानो...
काठमाण्डौ । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स (BMCV) ले आफ्नो तेस्रो वार्षिकोत्सव नेपालभर विभिन्न अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेर मनाएको छ। तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्याउने लक्ष्यलाई...
काठमाण्डौ । नेपालमा होण्डाका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ।कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ । यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा...
काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा सँग सम्बन्धित हालका घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।नाइमाले जारी गरेको विज्ञप्तिमा यस्ता संवेदनशील विषयहरू अघि बढाउँदा सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष स्पष्ट गर्ने पर्याप्त अवसर प्रदान...
काठमाण्डौ । भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न ARE GP ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले उल्लेखनीय प्रदर्शन गरेका छन् । TVS Apache Racing Experience (ARE) GP नेपालमार्फत छनोट भएका तीन जना नेपाली राइडरहरूले प्रतिस्पर्धात्मक वातावरणबीच उत्कृष्ट कौशल र आत्मविश्वास प्रदर्शन गर्दै पोडियम स्थान सुरक्षित गरेका हुन्। तीव्र गति र चुनौतीपूर्ण ट्र्याकका बाबजुद उनीहरूले उत्कृष्ट...
काठमाण्डौ । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र RMB ६०० अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ। “1+4+4+5” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल २०२६ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो, जहाँ अटो उद्योगका करिब ७०० जना सहभागीहरूको...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को एक प्रतिनिधि मण्डलले आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग अटोमोबाइलसम्बन्धी वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको स्टिकर अनिवार्य टाँस्ने विषयमा विस्तृत छलफल गरेको छ।विभागले गत चैत ३० गते जारी गरेको प्रेस विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै नाडाले उक्त...
काठमाण्डौ । ICRA Nepal Limited ले MAW Hire Purchase Pvt. Ltd. (एमएडब्लू हायर पर्चेज प्रा. लि.) को क्रेडिट रेटिङ्ग स्तरोन्नति गरेको छ। कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग ‘LBB+’ बाट बढाएर ‘LBBB-’ कायम गरिएको छ भने अल्पकालीन रेटिङ्ग ‘A4+’ बाट सुधार गरी ‘A3’ मा पुर्याइएको छ।रेटिङ्ग एजेन्सीका अनुसार उक्त स्तरोन्नतिले कम्पनीको समग्र वित्तीय अवस्था, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा आएको उल्लेखनीय...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.