पोखरामा ‘यामाहा ब्लूफेस्ट २०८२’ को सुरुवात, असार १ देखि ६ गतेसम्म चल्ने
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’आज पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि(एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरूसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

