ह्युन्डाई क्रेटा खरिदकर्ताले पाए १० लाखको पुरस्कार
काठमाण्डौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले ‘दशैं–तिहार, १० गुणा उपहार’ अफरअन्तर्गतको पहिलो ग्राण्ड विजेताको घोषणा गरेको छ।
TRENDING
काठमाण्डौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले ‘दशैं–तिहार, १० गुणा उपहार’ अफरअन्तर्गतको पहिलो ग्राण्ड विजेताको घोषणा गरेको छ।
काठमाण्डौ । हालै जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको पीर, मर्का र आवाजलाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले स्वागत गरेको छ । यस किसिमको निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्र्जीवित गर्न...
काठमाण्डौ। नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले दसैं, तिहार लगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरवदल गर्न आग्रह गरेका हुन् ।...
काठमाण्डौ । स्कोडा नेपालले यसपटकको चाडपर्वलाई लक्षित गरी‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ नामक अभियान सुरु गरेको छ। यो अभियान अनुसार ग्राहकहरूले चाडपर्वको यो सिजनमा खुशी, रोमाञ्चक अनुभव र विशेष सुविधाहरू पाउनेछन्। ‘फास्ट एण्ड फियरलेस’ भन्ने थिमसहित सुरु गरिएको यो अभियानमा स्कोडाले साहस र एकताको भावना फैलाउँदै प्रिमियम ड्राइभिङ अनुभव प्राप्त गर्न अझ सजिलो बनाइरहेको छ।
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसँग भेट गरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल,माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ, माननीय गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य...
काठमाण्डौ । डेल्टा अटोकर्प प्रालि नेपालका लागि भेस्पा स्कुटरको अधिकारिक बिक्रेताले भेस्पाका नयाँ BS-VI OBD-II Stage B इन्जिनसहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । नयाँ लाइनअप वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ ।नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू समावेश...
काठमाण्डौ । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडलको लञ्चको घोषणा गरेको छ।सेप्टेम्बर२१ (असोज५, २०८२) मा हुने कार्यक्रममा, नेपाली बजारमा TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO पहिलोपटक सार्वजनिक हुनेछन्। यी दुवै मोटरसाइकलले शक्ति, शैली र सुविधामा नयाँ स्तर ल्याउनेछन्।TVS Apache RTR 160 2V RT FI BS6Apache Racing DNA बाट प्रेरित यो नयाँ संस्करणमा BS6 फ्यूल इन्जेक्सन...
काठमाण्डौ । मोटरसाइकल ब्रान्ड बजाजले काठमाण्डौमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’आयोजना गरेको छ । यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ ।ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी भ्यालुएटरबाट आफ्नो पुरानो सवारी साधनको उच्चतम्...
काठमाण्डौ । टोयोटाले जापानमा आफ्नो इलेक्ट्रिक शटल ई–प्यालेट लन्च गरेको छ । जसको मूल्य २९ मिलियन येन रहेको छ। कम्पनीले यसमा चाँडै नै लेभल ४ अटोमेटेड ड्राइभिङ (चालकविना चल्ने क्षमता) ल्याउने योजना बनाएको छ ।हाल, यो शटलमा केवल स्तर २ स्वचालित ड्राइभिङ प्रदान गरिएको छ। यद्यपि, टोयोटाले थप उन्नत प्रणाली निर्माण गरिरहेको छ, जसले यसलाई पूर्णतया चालकविना चल्न दिनेछ। कम्पनीले डिलर,...
काठमाण्डौ । डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरेको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा “East Wind Infinite World” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो।यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो।...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री रामेश्वर खनालसंग भेट गरी देशको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । व्यवसायीहरुसँंगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउदै व्यवसायीहरुको उत्थानका...
काठमाण्डौ । जेनजी प्रदर्शनका कारण सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ । भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शनबाट निजी क्षेत्रको अटो क्षेत्रमा प्रतिकुल असर पारेको छ । विशेषगरी नयाँ ब्रान्डदेखि पुराना ब्रान्डसम्म अधिकांश गाडीका शोरुम थापाथलीमा रहेकाले यो क्षेत्रलाई अटो सेक्टरको हबको रुपमा लिइन्छ । सोही क्षेत्रमै रहेको टाटा मोटर्सको...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल(नाडा)ले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरेको छ । नाडाले हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
काठमाण्डौ । प्रोटोन नेपालले नेपाली ईभी ग्राहकहरूको विश्वास जितिरहेको छ । यसैक्रममा प्रोटोनले उपलब्धि हासिल गर्दै, बुटवलमा आफ्नो शो–रुम औपचारिक रूपमा उद्घाटन गर्नु अघि नै आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ का १० युनिट हस्तान्तरण गरेको छ । योशोरूम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई–अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालन हुनेछ।यस हस्तान्तरणले नेपालभरका...
काठमाण्डौ । सुजुकीको काठमाण्डौमा स्थापित पहिलो आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले १६ औं वार्षिकोत्सव मनाएको छ । हाल काठमाण्डौको जोरपाटी, दक्षिणढोकामा अवस्थित अटो एभको १६ औं वार्षिकोत्सवको अवसरमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले लामो समयसम्म सफलतापूर्वक क्रियाशील रहेको स्मरण गर्दै आगामी दिनको लागि समेत सफलताको शुभकामना दिए । सो अवसरमा सुजुकी गाडीको...
काठमाण्डौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरकले भाद्र २०, २०८२ मा वीरगंज–११, श्रीपुर, मुर्लीस्थित नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ।यो नयाँ शोरूमले वीरगंजसहित सिमरा, कलैया, चन्द्रनिगाहपुर र आसपासका क्षेत्रका ग्राहकहरूलाई हुन्डाईका प्रिमियम गाडी तथा सेवाहरू थप सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ। अत्याधुनिक...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले बोलाएको विशेष साधारणसभा तत्कालका लागि स्थगित भएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसअघि घोषित विशेष साधारणसभा हाललाई स्थगित भएको जानकारी दिएका हुन् ।
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) हालै विभिन्न सञ्चारमाध्यममा नाडाका सम्बन्धमा प्रकाशित समाचारहरूले संस्थाबारे अनर्गल भ्रम फैलाउने प्रयास भएकोप्रति गम्भीर आपत्ति जनाएको छ । यी सबै दाबीहरू तथ्यविहीन र निराधार भएको नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानून, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि...
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिंग कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ।मंगलबार सम्पन्न उक्त उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङ प्रालिका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल, जीएआरएस ट्रेडिंग...
काठमाण्डौ । एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । नजिकिँदै गरेको दशैं-तिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् । विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कुल ८ लाख रुपियाँसम्मको लाभ लिनसक्ने गरी फेस्टिभ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.