शुक्रबार, असार २६,२०८३ 12:02:08
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 12:02:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ बाइक किन्दा १ लाखसम्म नगद छुट

Laxmi Sunrise Bank Limited
बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ बाइक किन्दा १ लाखसम्म नगद छुट

काठमाण्डौ । नेपालका लागि Bajaj Auto मोटरसाइकलको आधिकारिक वितरक Hansraj Hulaschand & Company Pvt. Ltd. ले ग्राहकलाई लक्षित गर्दै ‘बजाज ग्राण्ड एक्सचेन्ज कार्निभल’ सञ्चालनमा ल्याएको छ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीका अनुसार उक्त कार्निभल काठमाडौंको भृकुटीमण्डपमा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (मे ११ देखि मे १७, २०२६ सम्म) सञ्चालन हुनेछ।

कार्निभलमा सहभागी ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। कार्यक्रममा पुराना सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत गरिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन्। साथै, सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्कजस्ता अतिरिक्त सुविधा पनि उपलब्ध गराइने बताइएको छ।

कम्पनीले यो कार्निभलमार्फत ग्राहकलाई पुरानो सवारीको उचित मूल्य दिलाउँदै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.