आईतवार, मंसिर ९,२०८१ 10:02:33
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 10:02:33
रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !
NEWS

रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !

काठमाण्डौ । विद्युतीय चार पाङ्ग्रे सवारीको बजार बिस्तार भएसँगै पछिल्लो समय चीन लगायतका देशबाट विभिन्न ब्राण्डका गाडी नेपाल भित्र्याउने स्पर्धा चलेको छ । यो दौडमा देशका प्रतिष्ठित भनिएका व्यापारिक घरानादेखि अटोमोवाइल क्षेत्रमा केही गर्न खोज्ने नयाँ अनुहारहरुसम्मको सहभागिता देखिन्छ ।  एउटै समूहले एकपछि अर्को र भ्याएसम्मका इभी ब्राण्डहरु नेपाल भित्र्याइरहेको बेला...

डर्टबाइक रेसिङ प्रदर्शनीको टिकट आइएमई पेबाट
AUTO

डर्टबाइक रेसिङ प्रदर्शनीको टिकट आइएमई पेबाट

काठमाण्डौ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको डीटीएमएक्स९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।  एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्न सक्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्न सक्नेछन् । 

विश्व बजारमा पहिलोपटक ‘बीवाईडी पिकअप ट्रक’ सार्वजनिक’, अन्य अटो निर्माताका लागि खतराको घण्टी
AUTO

विश्व बजारमा पहिलोपटक ‘बीवाईडी पिकअप ट्रक’ सार्वजनिक’, अन्य अटो निर्माताका लागि खतराको घण्टी

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले आफ्नो पहिलो पिक अप ट्रक‘ सार्क’ लाई पहिलोपटक चीनबाहिर डेब्यू गरेको छ । कम्पनीले मेक्सिको सिटीमा पिकअप ट्रक ‘बीवाईडी सार्क’ लाई सार्वजनिक गरेको हो ।  २०२४ बीवाईडी सार्क ५०० माईलको गति लिन सक्ने प्लग–इन हाईब्रिड पावरट्रेन भएको मिडसाइज ट्रक हो । उत्तर अमेरिकामा चिनियाँ ईभी सवारीका बारेमा उत्पन्न भईरहेको तमाम विवादहरुका बीच...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्छ: नाडा उपाध्यक्ष श्रेष्ठ
AUTO

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्छ: नाडा उपाध्यक्ष श्रेष्ठ

काठमाण्डौ ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल...

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा
CORPORATE

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा

काठमाण्डौ । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको...

भारतमा पनि टाटाको ईभीले बजार जमाउँदै, १ वर्षमै ४८% ले बढ्यो बिक्री
AUTO

भारतमा पनि टाटाको ईभीले बजार जमाउँदै, १ वर्षमै ४८% ले बढ्यो बिक्री

काठमाण्डौ । टाटा मोटर्सले प्यासेन्जर सवारी बजारमा आफूलाई एउटा महत्वपूर्ण खेलाडीको रुपमा प्रस्तुत गरेको छ । यसका साथै टाटा मोटर्सले भारतको ईभी कार बजारको ठूलो हिस्सा समेत ओगटेको छ ।  कम्पनीले गत साता चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्ष ७३ हजार ८ सय ईभी कार बिक्री गरेको जनाएको छ । जुन अघिल्लो आवको तुलनामा ४८ प्रतिशतले बढी हो । यस्तै कम्पनीले आर्थिक वर्ष...

च्याट जीपीटीले पनि ‘डिपल एस०७’लाई राम्रो गाडी भनेको छ: विष्णु अग्रवाल
AUTO

च्याट जीपीटीले पनि ‘डिपल एस०७’लाई राम्रो गाडी भनेको छ: विष्णु अग्रवाल

काठमाण्डौ । एमए डब्ल्यू वृद्धि अटोकर्प प्रालिका प्रमुख विष्णुकुमार अग्रवालले नेपाली इभी बजारमा केही समयअघि भित्रिएको चांगनको सब–ब्राण्ड ‘डिपल एस०७’को मोटर पावर घटाएर भित्र्याइएको स्वीकार गरेका छन् ।  उनले मोटरपावर घटाउँदैमा गाडीको परफरमेन्स कम नहुने अनौठो दाबी समेत गरेका छन् ।  डिपलको इभी नेपाल भित्र्याउँदा भएका छलछाम र गडबडीको विषयमा बिजशालामा समाचार प्रकाशन...

एमजी ४ इभीले हात पार्याे २०२४ को उत्कृष्ट कारको उपाधि
AUTO

एमजी ४ इभीले हात पार्याे २०२४ को उत्कृष्ट कारको उपाधि

काठमाण्डौ । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ । यहि क्रममा एमजी ४ इभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको...

डिपलको इभीमा विष्णु अग्रवालको ठगीधन्दा, कम क्षमताका गाडी महङ्गोमा भिडाइँदै
AUTO

डिपलको इभीमा विष्णु अग्रवालको ठगीधन्दा, कम क्षमताका गाडी महङ्गोमा भिडाइँदै

काठमाण्डौ । नेपाली इभी बजारमा केही समयअघि भित्रिएको चांगनको सब–ब्राण्ड ‘डिपल एस०७’ मा ग्राहक ठगिएका छन् ।  नेपालमा यो गाडीको आधिकारिक बिक्रेता एमए डब्ल्यू वृद्धि अटोकर्प प्रालिले झूठा प्रचार प्रसार गरेर उपभोक्ता ठगी गरेको पाइएको हो ।नेपाली बजारमा ७२ लाख रुपैयाँ मूल्य राखिएको डिपल एस ०७ को मोटर पावर अत्यन्त कमजोर छ ।  कम्पनीले यसलाई प्रिमियम एसयूभीको रुपमा प्रचार...

अब नेपालमै बन्ने भयो हुन्डाईको कार, प्रधानमन्त्रीले गरे एसेम्बल प्लान्टको उद्घाटन
AUTO

अब नेपालमै बन्ने भयो हुन्डाईको कार, प्रधानमन्त्रीले गरे एसेम्बल प्लान्टको उद्घाटन

काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । कम्पनीले नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेशनसँगको सहकार्यमा उक्त प्लान्ट सञ्चालनमा ल्याएको हो ।  उक्त प्लान्टको उद्घाटन आज एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । उक्त एसेम्बल प्लान्ट नवलपारी पश्चिमको रामग्राम...

बीवाईडीले युरोपमा दोस्रो कारखाना स्थापना गर्ने, युरोपकै अग्रेणी अटो निर्माता बन्ने लक्ष्य
AUTO

बीवाईडीले युरोपमा दोस्रो कारखाना स्थापना गर्ने, युरोपकै अग्रेणी अटो निर्माता बन्ने लक्ष्य

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले युरोपमा आफ्नो दोस्रो कारखाना स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक माइकल सुले सन् २०२५ भित्र युरोपमा दोस्रो एसेम्बली कारखाना स्थापना गरिने बताएका हुन् ।  एफटी फ्युचर कार कन्र्फेन्समा बोल्दै माइकलले युरोपमा चिनियाँ सिगल मोडलमा आधारित न्यून मूल्य भएका ईभी कार ल्याउने तयारी भईरहेको बताए । चीनमा १० हजार डलरभन्दा...

एसपीजी अटोमोबाइल्सले प्राप्त गर्‍यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड
AUTO

एसपीजी अटोमोबाइल्सले प्राप्त गर्‍यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

काठमाण्डौ । एसपिजि अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा दुइवटा महत्वपूर्ण अवार्ड हासिल गरेको छ । कम्पनीले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको (इभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको छ ।शारडा ग्रुपका निर्देशक गौरव शारडा का अनुसार, ‘यो उपलब्धी हाम्रो...

‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार वितरण
AUTO

‘टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेतालाई पुरस्कार वितरण

काठमाण्डौ । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनको रुपमा स्थापित टभीएसले ‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।नयाँ वर्षको स्किमअन्तर्गत ग्राहकहरुलाई टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफ टाइम वारेन्टीको सुबिधाको साथ–साथै हरेक हप्ता १००% क्यास ब्याक, स्योर सट क्यास डिस्काउन्ट, एक्सचेन्ज...

इभी गाडीको हरिबिजोग, डिपलदेखि एमजीसम्मले पार गर्न सकेनन् भीमफेदीको उकालो
AUTO

इभी गाडीको हरिबिजोग, डिपलदेखि एमजीसम्मले पार गर्न सकेनन् भीमफेदीको उकालो

काठमाण्डौ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय चार पाङ्ग्रे सवारी साधन भित्र्याउने होडबाजी चलेको छ । अटोको व्यापारमा स्थापित घरानादेखि नयाँ व्यवसायीहरुले समेत इभी गाडीकै आयातमा ध्यान केन्द्रीत गरेका छन् । जसका कारण विभिन्न मुलुकमा बनेका इभी गाडीहरु एकपछि अर्को नेपाल भित्रिने क्रम तीव्र बनेको छ ।  यो क्रममा चीनमा बनेका इभी गाडीहरुको बोलवाला चलिरहेको छ । आधुनिक र नयाँ...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्दा आधार दरमै १२ वर्षसम्मका लागि कर्जा प्रदान गर्ने
BANKING

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्दा आधार दरमै १२ वर्षसम्मका लागि कर्जा प्रदान गर्ने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक)बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई गरिमा विकास बैंक लिमिटेडले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता–पत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स...

ओमोडा बन्यो युरोपमा कार उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
AUTO

ओमोडा बन्यो युरोपमा कार उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी

काठमाण्डौ । विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि बनेको छ ।  गत अप्रिल १९ मा स्पेनमा आयोजित उद्घाटन समारोहमा, स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज कास्टेजनको प्रत्यक्ष्य उपस्थितिसहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडाको पहिलो युरोपेली फ्याक्ट्रि योजना सार्वजनिक गरिएको थियो ।यसअघि फेब्रुअरी २०२४ मा...

कारलाई वर्षौंसम्म फिट कसरी राख्ने ? यस्ता छन् सरल उपाय
AUTO

कारलाई वर्षौंसम्म फिट कसरी राख्ने ? यस्ता छन् सरल उपाय

काठमाण्डौ । मानिसहरु नयाँ कारको विशेष ख्याल राख्ने गर्छन्। तर, जब कार पुरानो हुन्छ तब कारको रेखदेख र हेरचाह गर्ने उत्साहमा कमी आउने गर्छ। जुन कुरा गलत हो।  तपाइँले आफ्नो लाखौँ मूल्य परेको गाडीलाई यसरी नजरअन्दाज गर्नुहुँदैन र लामो समयसम्म त्यसको ख्याल राख्नुुपर्छ। यदि तपाइँले आफ्नो कारको फिटनेसको ख्याल राख्नुहुन्छ भने तपाइँ कारको मर्मतसम्भारको खर्चबाट बच्न सक्नुहुन्छ।...

भारत भ्रमण रद्द गर्दै चीन पुगे एलन मस्क, टेस्लाको सेल्फ ड्राईभिङ सफ्टवेयर रोलआउट गर्ने तयारी
AUTO

भारत भ्रमण रद्द गर्दै चीन पुगे एलन मस्क, टेस्लाको सेल्फ ड्राईभिङ सफ्टवेयर रोलआउट गर्ने तयारी

काठमाण्डौ । भारत आउने योजना रद्द गरेका अमेरिकी धनाढ्य एलन मस्क चीन पुगेका छन् । मस्क आफ्नो पूर्वनिर्धारित योजना बिनै चीन पुगेको र टेस्लासँग सम्बन्धित केहि नयाँ योजना समेत लगेर गएको जनाइएको छ ।  मस्कले चीनमा ‘फुल सेल्फ ड्राईभिङ(एफएसडी)सफ्टवेयरको रोलआउट र विदेशमा डेटा ट्रान्सफर गर्ने विषयमा छलफल गर्ने छन् । डेटा ट्रान्सफरबाट मस्कले आफ्नो एल्गोरिदमलाई ट्रेन गर्ने छन् र...

नेपालमा ब्याट्री स्वापिङ इको सिस्टम लञ्च गर्दै गोगोरोले गर्‍यो ‘गोगोरो क्रसओभर जीएक्स २५०’को अनावरण
AUTO

नेपालमा ब्याट्री स्वापिङ इको सिस्टम लञ्च गर्दै गोगोरोले गर्‍यो ‘गोगोरो क्रसओभर जीएक्स २५०’को अनावरण

काठमाण्डौ । ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी (नास्डक ःजीजीआर)र नेबुला इनर्जीले नेपालमा गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर‘जीएक्स २५०’ स्मार्ट स्कूटर लञ्च गरेका छन्।पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको काठमाण्डौको लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित विशेष सञ्चार कार्यक्रममा उक्त घोषणा गरिएको हो। नेबुला इनर्जी प्रालि नेपालमा गोगोरो...

स्काईवेलको प्रीमियम ‘ईभी एसयुभी’ नेपालमा सार्वजनिक, सिंगल चार्जमा ६२० किमी रेञ्ज दिने
AUTO

स्काईवेलको प्रीमियम ‘ईभी एसयुभी’ नेपालमा सार्वजनिक, सिंगल चार्जमा ६२० किमी रेञ्ज दिने

काठमाण्डौ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार देखिएसँगै विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढ्दो छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ९ महिनासम्ममा ७ हजार भन्दा बढी विद्युतीय सवारी (ईभी) भित्रिएका छन् ।  यस्तो तथ्याङ्कले नेपालमा विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढेर नेपाली अटो बजार ईभीमय बनेको संकेत गरेको छ । नेपाली अटो बजारमा विद्युतीय सवारीको...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.