बिहीबार, आश्विन २२,२०८३ 09:13:32
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 09:13:32
Bizshala
Global IME Bank Limited

टीभीएस जुपिटर किन्दा अब ९ महिना पेट्रोल फ्री, ६० KMPL माइलेज, र कम इएमआई

Bizshala
टीभीएस जुपिटर किन्दा अब ९ महिना पेट्रोल फ्री, ६० KMPL माइलेज, र कम इएमआई
New Office

काठमाण्डौ । नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले All New TVS Jupiter BS-VI का लागि नयाँ ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ। दैनिक यात्रामा पेट्रोल खर्च ठूलो चिन्ताको विषय बनिरहेको अवस्थामा, यो अभियानले TVS Jupiter लाई सहज, किफायती र भरपर्दो मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

“Petrolko Tension? अब TVS Jupiter Solution” भन्नेमु ख्य सन्देशसहित ल्याइएको यस अभियानले TVS Jupiter खरिद गर्दा प्राप्त हुने९ महिनासम्म निःशुल्क पेट्रोल* को आकर्षक सुविधालाई प्रमुख रूपमा उजागर गरेको छ। साथै, TVS Jupiter को 60 KMPL tested mileage* ले दैनिक यात्रामा किफायती र भरपर्दो अनुभव प्रदान गर्छ। उत्कृष्ट माइलेज, आरामदायी राइडिङ अनुभव र आधुनिक डिजाइनका कारण TVS Jupiter दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा स्थापित हुँदै आएको छ।

यस अभियानले ग्राहकको सहज स्वामित्वलाई ध्यानमा राख्दै EMI मात्र रु. २,८९९ प्रति महिनादेखि* सुरु हुने आकर्षक वित्तीय सुविधा पनि उपलब्ध गराएको छ।

अभियानबारे बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘जगदम्बा मोटर्सले सधैं नेपाली ग्राहककोआवश्यकतालाई प्राथमिकतामा राख्दै व्यावहारिक, भरपर्दोर मूल्यवान मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएकोछ। अहिलेको समयमा पेट्रोल खर्चधेरै ग्राहकका लागि दैनिक चिन्ताको विषय बनेको छ। यस्तोअवस्थामा TVS Jupiter ले आफ्नो उत्कृष्ट माइलेज, आरामदायी अनुभव र सहज फाइनान्सिङ सुविधामार्फत ग्राहकलाई अझ बढी राहतर विश्वास दिन सक्छ। यही सोचका साथ यो अभियान ल्याइएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.