मंगलवार, भाद्र १०,२०८२ 12:57:53
  • मंगलवार, भाद्र १०,२०८२ 12:57:53
नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि
AUTO

नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

काठमाण्डौ । एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्वस्तरीय फोटोन शोरूमको शुभारम्भ गरेको छ। यसलाई कम्पनीको विश्वस्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रुपमा हेरिएको छ। यो कदमले यस क्षेत्रमा ‘गुणस्तरीय, कुशल र भरपर्दो गतिशीलता समाधान’ को बढ्दो मागलाई पूरा गर्ने कम्पनीले जनाएको छ।नयाँ शोरूम कुनै पनि व्यवसायका आवश्यकतालाई पूरा...

पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास ७ अभियान नेपालको पश्चिमतर्फ बढ्दै
AUTO

पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास ७ अभियान नेपालको पश्चिमतर्फ बढ्दै

काठमाण्डौ । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ ले नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको छ । अत्याधुनिक विद्युतीय सवारी साधन, प्रोटन इमास ७ ले पूर्वका दर्शकहरूलाई मोहित पारेको छ ।विविध भू–भागहरूमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै, प्रोटन इमास ७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा...

भोल्सवागेनले ६० हजार युनिट बढी कार फिर्ता मगाउने
AUTO

भोल्सवागेनले ६० हजार युनिट बढी कार फिर्ता मगाउने

काठमाण्डौ । भोल्सवागेनले ६० हजार युनिट बढी कारहरु फिर्ता मगाउने भएको छ । कम्पनीले अमरिकी बजारबाट ६० हजार ४९० युनिट कार फिर्ता मगाउन लागेको हो ।  अमेरिकी ‘नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन’ का अनुसार कम्पनीको कारको गियरमा देखिएको समस्याका कारण बजारबाट कार फिर्ता मगाउन लागिएको हो ।  

‘एमएडब्लु ईभी कार्निभल’ फागुन १८ देखि काठमाण्डौमा आयोजना हुँदै, टेस्ट ड्राइभ र एक्सचेन्ज जस्ता आकर्षक अफर
AUTO

‘एमएडब्लु ईभी कार्निभल’ फागुन १८ देखि काठमाण्डौमा आयोजना हुँदै, टेस्ट ड्राइभ र एक्सचेन्ज जस्ता आकर्षक अफर

काठमाण्डौ । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ । यो कार्यक्रम काठमाण्डौ उपत्यकाको आम्रपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ । साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ । विराटनगरमा यो कार्यक्रम...

नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ
AUTO

नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

काठमाण्डौ । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रालीले आज बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ।नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिल र, ज्यू बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस्जन र लम्यानेजरकेत्सुझाङ, साइमेक्स इंक प्रालीका चेय रम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालीकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत...

ईभी सवारी साधनको विषयमा मौद्रिक नीतिमा भएको व्यवस्थाप्रति नाडाको विेशष ध्यानाकर्षण
AUTO

ईभी सवारी साधनको विषयमा मौद्रिक नीतिमा भएको व्यवस्थाप्रति नाडाको विेशष ध्यानाकर्षण

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल(नाडा)ले विद्युतीय सवारी साधनको विषयमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्थाप्रति विशेष ध्यानाकर्षण भएको जनाएको छ ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतिय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने...

राष्ट्रबैंकको समीक्षा: बिजुली गाडीलाई कसेर पेट्रोल/डिजल गाडीको व्यापार बढाउने नीति
AUTO

राष्ट्रबैंकको समीक्षा: बिजुली गाडीलाई कसेर पेट्रोल/डिजल गाडीको व्यापार बढाउने नीति

काठमाण्डौ । संसारभरका देशहरु बिजुली(विद्युतीय) गाडीतर्फ केन्द्रीत छन् । कतिपय देशले त आफूलाई पूर्ण रुपमा विद्युतीय गाडीको प्रयोगकर्ताको रुपमा स्वघोषणा गरिसकेका छन् भने कतिपयले केही वर्षसम्मको समय दिएर पूर्ण रुपमा विद्युतीय गाडीहरु मात्र चलाइने घोषणा गरेका छन् । नेपालमा भने विद्युतीय गाडीहरुको बढ्दो व्यापारलाई निरुत्साहित पार्ने र पेट्रोल/डिजेल इञ्जिनका गाडीहरुको...

कर्भ.ईभी नेपालमा सार्वजनिक, टप भेरिएन्टको मुल्य रु. ५६.९९ लाख
AUTO

कर्भ.ईभी नेपालमा सार्वजनिक, टप भेरिएन्टको मुल्य रु. ५६.९९ लाख

काठमाण्डौ । भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा इभीको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालिले कर्भ इभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ । राजधानीमा आयोजित ‘टाटा ईभीः चार्जड फर द फ्युचर’ कार्यक्रममा सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटामोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खण्डेलवालले कर्भ इभी सार्वजनिक गरेका...

‘बीवाईडी हाई–टेक विक २०२५’ फागुन १५ गतेदेखि आयोजना हुने
AUTO

‘बीवाईडी हाई–टेक विक २०२५’ फागुन १५ गतेदेखि आयोजना हुने

काठमाण्डौ । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुने कम्पनीको दाबी छ ।  

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता
AUTO

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा
AUTO

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

काठमाण्डौ । मिनिबसबाट पनौती–काठमाण्डौ रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ ।यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ ।कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको...

टाटाले यी २ भेरिएन्टको नयाँ डिजाइन लन्च गर्‍यो, तर २७०० ले मात्र किन्न पाउनेछन् !
AUTO

टाटाले यी २ भेरिएन्टको नयाँ डिजाइन लन्च गर्‍यो, तर २७०० ले मात्र किन्न पाउनेछन् !

काठमाण्डौ । टाटा मोटर्सको शक्तिशाली एसयूभी टाटा सफारी लन्च भएको २७ वर्ष भइसकेको छ। यस अवसरमा कम्पनीले नयाँ संस्करणको साथ टाटा सफारी लन्च गरेको छ।  कम्पनीले विशेष सीमित संस्करण 'स्टिल्थ संस्करण' सुरु गरेको छ। 

ग्लोबल मोटर्सले उद्घाटन गर्यो ललितपुरमा टीभीएसको नयाँ शोरूम
AUTO

ग्लोबल मोटर्सले उद्घाटन गर्यो ललितपुरमा टीभीएसको नयाँ शोरूम

काठमाण्डौ । ग्लोबल मोटर्सले बालकुमारीमा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । फागुन ८ गते आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए ।  ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटर बाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य...

नाडाको सहयोगमा पोखरामा ‘नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५’ आयोजना हुने
AUTO

नाडाको सहयोगमा पोखरामा ‘नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५’ आयोजना हुने

काठमाण्डौ । आगामी चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा नाडा प्रिजेण्टस् वाडा अटो शो २०२५ आयोजना हुने भएको छ ।  यसका लागि वाडाले आजदेखि बुकिङ्ग खुल्ला गरेको छ ।  गत पुस २० गते काठमाण्डौमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्यपश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरु बिच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा...

एक्सपर्टिजबिना उत्पादित महिन्द्राका इभी एसयूभीको कन्तबिजोग, मार्केटमा टिक्नै धौ धौ
AUTO

एक्सपर्टिजबिना उत्पादित महिन्द्राका इभी एसयूभीको कन्तबिजोग, मार्केटमा टिक्नै धौ धौ

काठमाण्डौ । आफ्ना पछिल्ला उत्पादनहरुको बजार बिग्रिएर एकपछि अर्को धक्का व्यहोरिरहेको महिन्द्राले नेपाल पठाएका विद्युतीय एसयूभीहरु गुणस्तरहीन रहेका रहस्य खुलेको छ ।  पछिल्लो समय नेपालमा पनि निकै तामझामका साथ लञ्च गरी भव्य प्रचार भइरहेको महिन्द्राको 'XUV 400 EV' नामको इभी एसयूभीको गुणस्तरकै कारण बजार डामाडोल छ ।नेपालमा महिन्द्राका गाडीहरुको आधिकारिक बिक्रेता अग्नी ग्रुप...

आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान नेपालमा उपलब्ध
AUTO

आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान नेपालमा उपलब्ध

काठमाण्डौ । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङचआर जेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रुपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्राएका हुन् ।  एक कार्यक्रमका बीच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेशकुमार राठी र शाङच...

एमएडब्लू अर्थमुभर्सद्वारा नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरूको सुरूवात
AUTO

एमएडब्लू अर्थमुभर्सद्वारा नेपालमा JCB NXT सिरिजका मेकानिकल एक्साभेटरहरूको सुरूवात

बिक्री सञ्जाल थप मजबुत गर्दै टीभीएस,जनकपुरमा नयाँ शोरूम उद्घाटन
AUTO

बिक्री सञ्जाल थप मजबुत गर्दै टीभीएस,जनकपुरमा नयाँ शोरूम उद्घाटन

काठमाण्डौ । दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको उद्घाटन गरेको गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यत्तित्वmहरूको बाक्लो समुपस्थिति रहेको थियो ।प्रदेश २ का माननिय मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख...

‘हुन्डाई आईओनिक फाइभ एन टीए स्पेक’ले बनायो सबैभन्दा तीव्र ईभीको रेकर्ड
AUTO

‘हुन्डाई आईओनिक फाइभ एन टीए स्पेक’ले बनायो सबैभन्दा तीव्र ईभीको रेकर्ड

काठमाण्डौ । हुन्डाई मोटर कम्पनीको आईओनिक फाइभ एनले ईभी सवारीको प्रदर्शनमा नयाँ मानक कायम गरेको छ । कम्पनीको आईओनिक फाइभ एनले जापानमा गत फेबु्रअरी १५ मा आयोजना भएको ‘अट्याक सुकुबा २०२५’मा सबैभन्दा तीव्र ल्यापटाइमको उपलब्धि हासिल गरेको हो ।  जापानको इबाराकी प्रदेशमा रहेको चर्चित सुकुबा सर्किटमा रहेको ट्रयाक कम्प्याक्ट र चुनौतिपूर्ण लेआउटका कारण परिचित छ । यो ट्रयाकले...

प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु
AUTO

प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु

काठमाण्डौ । नेपालको बहुप्रतिक्षित इभी कार प्रोटन इमास ७ आज काठमाडौँबाट आफ्नो इमास ७ पान नेपाल भ्रमण सुरु गर्दैछ । यो भ्रमण मलेसियाली इमास ७ भ्रमणको विस्तार हो । यस भ्रमणका क्रममा नेपालका ७ प्रदेशहरूमा प्राविधिक नवप्रवर्तन र अन्वेषणको रोमाञ्चक यात्रालाई प्रदर्शित गर्नेछ । यो भ्रमणले इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन गर्दैन, यसले दिगोपन र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.