नाडाको कार्यकारिणी समिति सर्वसम्मत निर्वाचित, अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती
काठमाण्डौ । अटो व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा उप्रेतीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताको अन्तिम समय बिहीबार...

