नेपालमा ‘भोल्भो ईसी२२० एक्स्काभेटर’ लञ्च, भरपर्दो र इन्धन किफायती भएको दाबी
काठमाण्डौ । पन्चकन्या ग्रुपले नेपाली बजारमा ‘भोल्भो ईसी२२०’ एक्स्काभेटर लञ्च गरेको छ । ग्रुपले ललिपुरमा रहेको आफनो प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ‘भोल्भो ईसी२२०’ एक्स्काभेटर लञ्च गरेको हो । ग्रुप कै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रालिले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखी बिक्रीवितरण गदै आईरहेकोमा हालसालै भोल्भो कन्स्ट्रक्सन इक्विप्मेन...

