बुधबार, बैशाख २,२०८३ 01:24:40
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 01:24:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हुन्डाई नेपालद्वारा क्रेटा EV ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन BMS अपडेटको घोषणा

Bizshala
हुन्डाई नेपालद्वारा क्रेटा EV ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन BMS अपडेटको घोषणा
Shivam Cement

काठमाण्डौ । हुन्डाई नेपालले सबै क्रेटा EV ग्राहकहरूलाई नजिकको आधिकारिकसेवा केन्द्रमा गईसफ्टवेयर अपडेट गराउनअनुरोध गरेको छ। यस अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) को अप्टिमाइजेसन गरिएको छ, जुन नेपाली सडक र ड्राइभिङलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस अपडेटपछि ग्राहकहरूले हालको रेञ्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्नेछ। यस नयाँ अपडेटले  दैनिक आवागमन तथा  यात्राका लागि क्रेटा EV प्रयोगकर्तालाई थप सुविधा, सहजतार भरोसा प्रदान गर्नेछ।

CG Motors
Garima Development Bank
IME remit

यस अपडेटलाई हुन्डाईको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसले गर्दा सबै क्रेटा EV ग्राहकहरूले यसको लाभ लिन सक्नेछन्। हुन्डाई नेपाल आफ्ना सवारी साधनहरूको निरन्तर स्तरोन्नति गर्दै ग्राहकहरूलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्न प्रतिबद्ध रहँदै आएको कम्पनीले जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.