यामाहा नेपालद्वारा विशेष अफरहरूसहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’को घोषणा
काठमाण्डौ । यामाहा नेपालले यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना हुने यामाहा मेगा सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकहरूका लागि एक रोमाञ्चक अवसर ल्याएको छ। कम्पनीले दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो।यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले निम्न...