मंगलवार, कार्तिक ३,२०८३ 04:54:45
  • मंगलवार, कार्तिक ३,२०८३ 04:54:45
Global IME Bank Limited

कोरला नाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी नियन्त्रणमा

Bizshala
कोरला नाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी नियन्त्रणमा
New Office

काठमाण्डौ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा लिइएको छ। कास्की–मुस्ताङ सडक खण्डमा गरिएको विशेष सुरक्षा जाँच अभियानका क्रममा बुधबार रातीदेखि बिहीबार बिहानसम्म करिब ७७५ वटा सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सुरक्षा निकायका अनुसार नम्बर प्लेटसमेत नराखिएका ती सवारीसाधन विभिन्न जिल्लातर्फ लैजाने क्रममा रोकिएका हुन्। नियन्त्रणमा लिइएका सबै सवारी साधनलाई आवश्यक प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बजेट वक्तव्यअघि विद्युतीय सवारीमा कर दर परिवर्तन हुने सूचना बाहिरिएको आशंकामा केही आयातकर्ताहरूले नियमभन्दा अघि नै ठूलो परिमाणमा सवारी भित्र्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.