बुधबार, आश्विन १४,२०८३ 04:16:08
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 04:16:08
Bizshala
Global IME Bank Limited

ARCFOX T1:डिजाइनमा विश्वस्तरीय पहिचान, २०२५ इन्टरनेशनल CMF डिजाइन अवार्डबाट सम्मानित

Bizshala
ARCFOX T1:डिजाइनमा विश्वस्तरीय पहिचान, २०२५ इन्टरनेशनल CMF डिजाइन अवार्डबाट सम्मानित
New Office

काठमाण्डौ ।  ARCFOX T1 ले २०२५ इन्टरनेशनल CMF डिजाइन अवार्ड (Mass Production Vehicle) जित्दै आफ्नो डिजाइन उत्कृष्टतालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको छ। रङ, सामग्री र फिनिसिङमा उत्कृष्ट डिजाइनका लागि प्रदान गरिएको उक्त अवार्ड ARCFOX Design को CMF डिजाइन टोलीलाई प्रदान गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ARCFOX को “ARC-FLOW” डिजाइन दर्शनमा आधारित त्ज्ञ ले आकर्षक बाह्य डिजाइनसँगै प्रिमियम सामग्री, परिष्कृत फिनिसिङ र आधुनिक इन्टेरियरमार्फत आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

अन्तर्राष्ट्रिय डिजाइन अवार्डबाट सम्मानित ARCFOX T1 हालै नेपाली बजारमा पनि प्रवेश गरेको छ। नेपालमा आफ्नो आधिकारिक प्रवेशसँगै T1 ले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएको डिजाइन, आधुनिक प्रविधि र शहरी जीवनशैलीअनुकूल विद्युतीय सवारी अनुभव नेपाली बजारमा प्रस्तुत गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.