आईतवार, मंसिर ६,२०८३ 06:30:43
  • आईतवार, मंसिर ६,२०८३ 06:30:43
बक्यौता र नवीकरण नगर्ने २९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम
Finance

बक्यौता र नवीकरण नगर्ने २९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको अल्टिमेटम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने तथा अनुमतिपत्र नवीकरण नगर्ने २९ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै नौ सेवा प्रदायकलाई रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र जरिवानासहितको बक्यौता बुझाउन तथा २० सेवा प्रदायकलाई अनुमतिपत्र नवीकरण गर्न भनेको हो ।

एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण
Finance

एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू)को सञ्चालक समितिको ५४औँ बैठक काठमाडौंमा सम्पन्न भएको छ। अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विभिन्न विषयमा छलफल गर्दै उक्त बैठक सम्पन्न भएको हो।एसीयूको स्थायी प्राविधिक समितिको बैठक नोभेम्बर १७ र सञ्चालक समितिको ५४औँ बैठक नोभेम्बर १८, २०२६ मा आयोजना गरिएको थियो।बैठकमा भारतीय...

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्सेका सीईओको प्रतिबद्धता
Finance

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्सेका सीईओको प्रतिबद्धता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने...

एक महिनामा सुनको मूल्यमा १० प्रतिशतको पहिरो, आज कतिमा हुँदैछ कारोबार ?
Finance

एक महिनामा सुनको मूल्यमा १० प्रतिशतको पहिरो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।

इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दस्तुर विवरण बुझाउन प्राधिकरणको निर्देशन
Finance

इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दस्तुर विवरण बुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुरसम्बन्धी विवरण १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज मसान्तसम्मको आय, सरकारलाई बुझाएको दूरसञ्चार सेवा दस्तुर तथा त्यससँग सम्बन्धित कागजात माग गरेको हो ।

सरकारको आम्दानी र खर्च पहिलो चौमासिकमा समान, दुवै २३ प्रतिशत पुग्यो
Finance

सरकारको आम्दानी र खर्च पहिलो चौमासिकमा समान, दुवै २३ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी र खर्च दुवै वार्षिक लक्ष्यको करिब २३ प्रतिशत पुगेको छ।

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो
Finance

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

काठमाडौं। राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई सम्मान गरेका हुन्।यस वर्ष निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। त्यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, वस्तु निर्याततर्फ डाबर...

आन्दोलनको आगजनी र तोडफोडबाट उठेर व्यवसायमा शानदार पुनरागमन गरेको भाटभटेनीलाई सरकारको विशेष सम्मान
Finance

आन्दोलनको आगजनी र तोडफोडबाट उठेर व्यवसायमा शानदार पुनरागमन गरेको भाटभटेनीलाई सरकारको विशेष सम्मान

 काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ठूलो क्षति व्यहोरे पनि छोटो समयमै पुनर्निर्माण गरी व्यवसायलाई पुरानै लयमा फर्काउन सफल भाटभटेनी सुपरमार्केट सरकारी सम्मानबाट सम्मानित भएको छ।राष्ट्रिय कर दिवसका अवसरमा सरकारले प्रतिकूल परिस्थितिमा समेत व्यावसायिक निरन्तरता कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको भन्दै भाटभटेनीलाई विशेष सम्मान प्रदान गरेको हो।गत भदौ...

चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?
Finance

चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा लगातार चौथौँ दिन सुन–चाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँ घटेको हो ।

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर शाह
Finance

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

काठमाडौं । राजबहादुर साह आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति घोषित भएका छन्। राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले उनलाई सम्मान गरेको हो।

नेपालमा प्यान लिने करदाताको संख्या ८० लाख नाघ्यो, राजस्वको दायरा विस्तार हुँदै
Finance

नेपालमा प्यान लिने करदाताको संख्या ८० लाख नाघ्यो, राजस्वको दायरा विस्तार हुँदै

काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने संस्थागत तथा व्यक्तिगत करदाताको संख्या ८० लाख नाघेको छ ।राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले करदाताको संख्या ८० लाख पुगेको जानकारी दिएका हुन् । यसले आर्थिक गतिविधि औपचारिक दायरामा आउने र करको दायरा विस्तार हुने क्रम बढेको देखाएको उनले बताए ।विभागले गत आर्थिक...

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार
Finance

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार जितेका छन्।

आज राष्ट्रिय कर दिवस मनाइँदै
Finance

आज राष्ट्रिय कर दिवस मनाइँदै

काठमाडौं। नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ।  

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
Finance

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा लगातार तीन दिन सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो ।

सार्वजनिक बिदामा पनि देशभरका राजस्व कार्यालय खुल्ने
Finance

सार्वजनिक बिदामा पनि देशभरका राजस्व कार्यालय खुल्ने

काठमाडौं । सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा दिए पनि देशभरका राजस्व कार्यालय खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले राजस्व संकलन तथा करदाताको सहजताका लागि मातहतका सबै कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो।विभागका अनुसार कात्तिक मसान्त परेकाले करदातालाई गत आर्थिक वर्षको आय विवरण दाखिला, आर्थिक ऐन २०८३ ले दिएका छुट सुविधा उपयोग, बक्यौता फरफारक तथा अन्तःशुल्कजन्य...

आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
Finance

आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। शुक्रबार १२ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा एक हजार ५ सय रुपैयाँ घटेको हो।

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह
Finance

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा ‘डेटा सेन्टर’मा लगानी गर्न आग्रह गरेका छन् ।

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो
Finance

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ ७८ पैसा छ। हिजो बिहीबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो
Finance

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि असोजसम्म तीन करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो आयात भएको थियो ।

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?
Finance

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ २१ पैसा छ। हिजो बुधबार खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.