काठमाडौं। नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ।
यस वर्षको राष्ट्रिय कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिकको साझेदारी’ तय गरिएको छ।
राष्ट्रिय कर दिवसका अवसरमा अर्थ मन्त्रालयअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने भएको छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।