बिहीबार, आश्विन १५,२०८३ 12:53:33
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 12:53:33
Bizshala
Global IME Bank Limited

सरकारले नोटबन्दीबारे सोचेको छैन : अर्थमन्त्री वाग्ले

Bizshala
सरकारले नोटबन्दीबारे सोचेको छैन : अर्थमन्त्री वाग्ले
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको स्पष्ट पारेका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकहरूले नोटबन्दी गर्नुपर्ने वा नपर्नेबारे प्रश्न गरेका थिए ।

जवाफमा अर्थमन्त्री वाग्लेले अहिलेको अवस्थामा नोटबन्दी उपयुक्त उपाय नभएको बताए । ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ, तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन’ उनले भने, ‘नोटबन्दीबारे हामीले अहिले केही सोचेका छैनौँ ।’

वाग्लेले अन्य मुलुकले समेत नोटबन्दीको अभ्यास गरे पनि त्यसबाट अपेक्षित सफलता हासिल हुन नसकेको उल्लेख गरे ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.