शनिबार, पुष ६,२०८१ 10:29:06
IME remit
  • शनिबार, पुष ६,२०८१ 10:29:06
दूरसञ्चार क्षेत्रमा व्यवसायिक चुनौती बढ्यो, गम्भिर भएर सोच्ने बेला भयो: सरोकारवाला
FIN-TECH

दूरसञ्चार क्षेत्रमा व्यवसायिक चुनौती बढ्यो, गम्भिर भएर सोच्ने बेला भयो: सरोकारवाला

काठमाण्डौ । दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार काठमाडौंमाआयोजना गरेको ‘नेपालको दूरसञ्चार  क्षेत्रको अवसर र चुनौती’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन ।  कार्यक्रममा काठमाडौं विश्वयविद्यालयका प्राध्यापक तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले नेपाली दूरसञ्चार...

गूगलको ठूलो अपडेटः अब स्विच अफ भएको मोबाइलको लोकेशन पत्ता लगाउन सकिने
FIN-TECH

गूगलको ठूलो अपडेटः अब स्विच अफ भएको मोबाइलको लोकेशन पत्ता लगाउन सकिने

काठमाण्डौ । गूगलले अपग्रेड‘फाइन्ड माई डिभाइस’ नेटवर्क लाई रोलआउट गरेको छ । यो नयाँ क्याप्याबिलिटीका साथ जारी गरिएको छ । जसपश्चात अब अफलाइन वा स्विच अफ भएको फोनलाई पनि सजिलै सर्च गर्न सकिनेछ ।  अहिले यो फिचर अमेरिका र क्यानडामा मात्रै जारी गरिएको छ । यसलाई आगामी दिनमा विश्वका अन्य देशहरुमा समेत विस्तार गरिने जनाइएको छ ।  फाइन्ड माई डिभाइसले क्राउडसोर्स्ड नेटवर्कमा काम...

कनेक्ट आइपिएसमा अमेरिकाको XUNO को ‘क्रसबोर्डर रिक्वेस्ट टु पे’ सेवा सुचारु
FIN-TECH

कनेक्ट आइपिएसमा अमेरिकाको XUNO को ‘क्रसबोर्डर रिक्वेस्ट टु पे’ सेवा सुचारु

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले अमेरिकाको XUNO र ठमेल रेमिट मार्फतक्रस बोर्डर रिक्वेस्ट टु पे सेवाको थालनी गरेको छ । एनसीएचएलद्वारा सञ्चालित मल्टी बैंकिङ प्ल्याट्फर्म कनेक्ट आइपिएसमा थप सेवाको रुपमा सुचारु गरिएको उक्त रिक्वेस्ट टु पेको सेवा एक पृथक खालको मेसेजिङ्ग सोलुसन हो,जसबाट नेपालका...

सूर्य ग्रहणमा नासाको चेतावनी, मोबाइल प्रयोगकर्ताले भुलेर पनि नगर्नुस् यस्तो गल्ति
FIN-TECH

सूर्य ग्रहणमा नासाको चेतावनी, मोबाइल प्रयोगकर्ताले भुलेर पनि नगर्नुस् यस्तो गल्ति

काठमाण्डौ । यो वर्षको पहिलो सूर्यग्रहण अप्रिल ८ मा लाग्दैछ । सूर्य ग्रहणका बारेमा हिन्दु धर्ममा थुप्रै मान्यता रहेको पाइन्छ । हिन्दुमा धर्ममा सूर्य ग्रहण लागेको बेला केहि सावधानीहरु अपनाउन भनिएको छ ।  यस्तैमा केहि सावधानीहरु स्मार्टफोन प्रगोगकर्ताहरुले पनि अपनाउनु पर्ने हुन्छ । नत्र भने स्मार्टफोन बिग्रने खतरा उच्च रहन्छ । यस्तोमा अमेरिकाको अन्तरिक्ष एजेन्सी ‘नासा’ले...

सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग
FIN-TECH

सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो तर्फबाट सुझाव पेश गरेको छ । बुधवार क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. किरण रुपाखेतीलाई २४ बुँदे सुझाव बुझाएको हो ।क्यान...

नेपाल टेलिकमले उच्च तथा जिल्ला अदालतहरुमा विभिन्न दूरसञ्चार सेवाहरु उपलब्ध गराउने
FIN-TECH

नेपाल टेलिकमले उच्च तथा जिल्ला अदालतहरुमा विभिन्न दूरसञ्चार सेवाहरु उपलब्ध गराउने

काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच चैत्र २१ गते सम्झौता सम्पन्न भएको हो ।सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह–रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच मत भिन्नता रहेको समाचारप्रति गम्भिर ध्यानाकर्षणः इस्पान
FIN-TECH

दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच मत भिन्नता रहेको समाचारप्रति गम्भिर ध्यानाकर्षणः इस्पान

नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच कुनै मत भिन्नता छैनः इस्पान    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरण र इस्पान(नेपालको इन्टरनेट सेवा प्रदायक संघ) बीच को मत भिन्नताका सम्बन्धमा हाल सालै प्रसारित विभिन्न समाचारहरूप्रति इस्पानले ध्यानाकर्षण भएको जनाएको छ । इस्पानले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  इस्पानले मुख्य भिन्नताहरू निम्न...

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य
FIN-TECH

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाण्डौ । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस  भन्ने मूलमन्त्र अँगाल्दै सुरु भएको यस सहकार्यको परिणामस्वरूप राकुटेन भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसन एआई ल्याउनेछ। भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसन क्षमताहरू मार्फत म्यासेजिंग अनुभव वृद्धि गर्दै पीआईमा...

विपद जोखिम न्यूनीकरणमा योगदान पुर्‍याएकोमा नेपाल टेलिकम सम्मानित
FIN-TECH

विपद जोखिम न्यूनीकरणमा योगदान पुर्‍याएकोमा नेपाल टेलिकम सम्मानित

काठमाण्डौ । विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले टेलिकमलाई सम्मान गरेको हो ।विभागले टेलीकमलाइ विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ सालदेखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पु¥याएर विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल...

रियलमी सि–५५ अब छुट मूल्यमा
FIN-TECH

रियलमी सि–५५ अब छुट मूल्यमा

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला  २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य घटेर अब १५ हजार ४९९ रुपैयाँमा उपलब्ध हुने भएको छ ।  रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो ।  त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८०...

अब स्विच अफ भएपनि हराएको मोबाइल खोज्न सकिने,एन्ड्रोइड १५ मा आउँदैछ यस्तो नयाँ फिचर्स
FIN-TECH

अब स्विच अफ भएपनि हराएको मोबाइल खोज्न सकिने,एन्ड्रोइड १५ मा आउँदैछ यस्तो नयाँ फिचर्स

हातको दुखाईको कारण स्मार्टफोन त होइन ? औलामा कस्तो पार्छ प्रभाव ?
FIN-TECH

हातको दुखाईको कारण स्मार्टफोन त होइन ? औलामा कस्तो पार्छ प्रभाव ?

काठमाण्डौ । वर्तमान समयमा स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न अंग भईसकेको छ । फोनबिनाको संसार कल्पना गर्न पनि नसक्ने अवस्थामा मानव जाति पुगिसकेको छ । अफिसमा मेल पठाउन होस् वा सामाजिक सञ्जालमा कुनै भिडियो हेर्नु नै किन नहोस्,हामीलाई स्मार्टफोन नै चाहिन्छ । स्मार्टफोनको प्रयोगबाट हाम्रो शरीरमा थुप्रै प्रभावहरु समेत पर्ने गर्छ । जसबारे हाम्रो त्यति धेरै ध्यान जाने गर्देन...

आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट काट्ने ह्वात्तै बढे
FIN-TECH

आइएमई पे एपमार्फत आन्तरिक हवाई टिकट काट्ने ह्वात्तै बढे

काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक  हवाई टिकट काट्नेको कुल संख्या हजारौं  पुगेको छ ।  सहज फिचरसँगै प्रयोगकर्ताहरूले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको यो सेवामा ग्राहकको औधी आकर्षण देखिएको हो ।  आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले...

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त
FIN-TECH

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त

काठमाण्डौ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । गत फागुन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई अध्यक्ष नियुक्त गरेको हो ।  

इन्फिनिक्सको ८ सिरिजका स्मार्टफोन सार्वजनिक
FIN-TECH

इन्फिनिक्सको ८ सिरिजका स्मार्टफोन सार्वजनिक

काठमाण्डौ । स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका निकै आकर्षक स्मार्टफोनहरु बजारमा ल्याएको छ ।  स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका यी तिनवटा स्मार्टफोनहरु उत्कृष्ट विशेषता साथ सुलभ मुल्यमा नेपाली बजारमा उपलब्ध छ्न ।  इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा...

कस्तो हुनेछ आईफोन १६ ? यस्तो छ क्यामेरादेखि सफ्टवेयरसम्मको जानकारी
FIN-TECH

कस्तो हुनेछ आईफोन १६ ? यस्तो छ क्यामेरादेखि सफ्टवेयरसम्मको जानकारी

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आईफोन १६ ल्याउने तयारी गरेको छ । कम्पनी आगामी सेप्टेम्बर महिना फाईफोन १६ लञ्च गर्न सक्ने जनाइएको छ । आईफोन १६ आईओएस १८ सहित लञ्च हुनेछ । जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट हुनेछ ।  एप्पलले आईफोन १६ सिरिजकाका डिजाइनहरुमा परिवर्तन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईफोन १६ प्रोको स्क्रिन ६.३ इन्च र आईफोन १६ प्रो...

अब वाट्सएपमा स्क्रिनसट लिन नमिल्ने
FIN-TECH

अब वाट्सएपमा स्क्रिनसट लिन नमिल्ने

काठमाण्डौ । वाट्सएपले आफ्नो प्लेटफर्ममा नयाँ–नयाँ फिचर्स ल्याईरहेको छ । पछिल्लो केहि समयदेखि कम्पनीले निरन्तर आफ्नो प्लेटफर्ममा सुरक्षा र गोपनियतासँग जोडिएका फिचर्सहरु ल्याईरहेको छ ।  यस्तोमा कम्पनीले प्रोफाइल फोटोको स्क्रिनसट नगर्न मिल्ने फिचर्स ल्याएको छ । कम्पनीले यो फिचर्सलाई लामो समयदेखि बीटा भर्जनमा परीक्षण गरिरहेको थियो । अहिले कम्पनीले यो फिचर्सलाई रोलआउट...

इन्जिनियरिङ पेशा खतरामा !,बन्यो विश्वको पहिलो एआई सफ्टवेयर इन्जिनियर
FIN-TECH

इन्जिनियरिङ पेशा खतरामा !,बन्यो विश्वको पहिलो एआई सफ्टवेयर इन्जिनियर

काठमाण्डौ । कृत्रिम बौद्धिकता(एआई)का कारण लाखौं मानिसहरुले रोजगारी गुमाउने खतराले विश्व श्रम बजार चिन्तित बनिरहेको छ । यस्तोमा चिन्ता थप्ने अर्को खबर बाहिरिएको छ ।  अमेरिकामा एआई सफ्टवेयर इन्जिनियर तयार भएको छ । अमेरिकाको एआई ल्याब कग्निसनले ‘डेभिन एआई’नामक नयाँ सफट्वेयर इन्जिनियर विकास गरेको हो । कम्पनीले यो विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर भएको दाबी गरेको छ ।...

स्मार्टफोन बजारमा माइक्रोसफ्टले पुनरागमन गर्दै, बढ्यो एप्पल र सामसुङको चिन्ता
FIN-TECH

स्मार्टफोन बजारमा माइक्रोसफ्टले पुनरागमन गर्दै, बढ्यो एप्पल र सामसुङको चिन्ता

काठमाण्डौ । वर्तमान समयमा स्मार्टफोन बजारमा एन्ड्रोइड र एप्पलको दबदबा रहेको छ । गूगलको एन्ड्रोइड र एप्पलको आईओएस प्लेटफर्ममा स्मार्टफोनत आधारित छ ।  यस्तोमा अब माइक्रोसफ्टको नयाँ फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरेको छ । तर माइक्रोसफ्टको नयाँ स्मार्टफोन कुन प्लेटफर्ममा आधारित हुनेछ भन्ने बारे भने केहि पनि जानकारी सार्वजनिक भईसकेको छैन ।  

सेमीकन्डक्टर क्षेत्रमा विश्वको पावर हाउस बन्ने दाउमा भारत,तीनवटा परियोजना शिलान्यास
विश्व अर्थतन्त्र

सेमीकन्डक्टर क्षेत्रमा विश्वको पावर हाउस बन्ने दाउमा भारत,तीनवटा परियोजना शिलान्यास

काठमाण्डौ । भारतले सेमी कन्डक्टर क्षेत्रमा विश्वको अग्रेणी बन्ने महत्वाकांक्षी लक्ष्यका साथ सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेको छ ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटा सेमीकन्डक्टर परियोजनाको शिलान्यास गरेका हुन् ।  शिलान्यासका क्रममा बोल्दै मोदीले भारतले पहिले नै अन्तरिक्ष,परमाणु उर्जा र डिजिटल क्षेत्रमा सफलता हासिल गरिसकेको र अब आउने दिनमा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.