आईफोन १६ सिरिजमा के हुनेछ खास ? लिक भयो डिजाइन लगायतका अन्य फिचर्स
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १६ ल्याउने तयारी गरेको छ । लञ्च हुनुअघि नै यो फोनको डिजाइन र फिचर्स लिक भएको छ । आईफोन १६ आईओएस १८ सहित लञ्च हुनेछ । जुन एप्पलको अहिलेसम्मको इतिहासमै सबैभन्दा ठूलो अपडेट हुनेछ । आईफोन १६ मा आईफोन ११ र १२ जस्तै भर्टिकल मोड्युल क्यामेरा हुनेछ । तर यसको डिजाइन भने केहि फरक हुनेछ । आईफोन १६ को क्यामेरा मोड्युल...

