जीमेलमा अद्भुत सुविधा, कुनै पनि भाषाको इमेललाई आफ्नो भाषामा अनुवाद गर्न सकिने
काठमाण्डौ । जीमेल मोबाइल एपले अब प्रयोगकर्ताहरूलाई एप भित्र सिधै इमेल अनुवादको सुविधा दिनेछ। यसअघि यो सुविधा जीमेलको वेब संस्करणमा मात्र उपलब्ध थियो। तर अब यो सुविधा एन्ड्रोइड र आईओएस दुवै उपकरणहरूमा जारी गरिएको छ। कम्पनीले एक ब्लग पोस्टमा भनेको छ कि वर्षौंदेखि हाम्रा प्रयोगकर्ताहरूले वेबमा जीमेलमा १०० भन्दा बढी भाषाहरूमा सजिलैसँग इमेलहरू अनुवाद गर्दै आएका छन्।...

