आईतवार, पुष ७,२०८१ 07:48:48
IME remit
  • आईतवार, पुष ७,२०८१ 07:48:48
IME remit
Global IME Bank Limited

अब आँखाको ईशाराको भरमै आईफोन र आईप्याड चलाउने सकिने

Hyundai Nepal
अब आँखाको ईशाराको भरमै आईफोन र आईप्याड चलाउने सकिने
Nabil Bank Limited

काठमाण्डौ । अब आईफोन र आईप्याड आँखाको मात्रै प्रयोग गरेर चलाउने सकिने भएको छ । आईफोन निर्माता कम्पनी एप्पलले आफ्नो एआई योजनाअन्तर्गत आईफोन र आईप्याडमा नयाँ एक्सेसिबिलिटी फिचर्स थप गर्ने घोषणा गरेको छ । जसअन्तर्गत अब प्रयोगकर्ताले आँखाको भरमै अब आईफोन र आइप्याडलाई नियन्त्रण गर्न सक्नेछन् ।  

यो फिचर विशेष गरेर शारीरिक रुपमा असक्षम व्यक्तिका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो फिचरको प्रयोग गर्न केहि सेकेण्डका लागि फ्रन्ट क्यामेरा प्रयोग गरे मात्रै पुग्ने भएकाले यसलाई सेटअप गर्न किनै छिटो र सजिलो हुने एप्पलले जनाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

यो फिचर आईप्याड ओएस र आईऔएस दुवैमा प्रयोग गर्न सकिनेछ र यसको प्रयोगका लागि कुनै पनि अतिरिक्त हार्डवेयर र उपकरणको आवश्यकता पर्ने छैन । आई ट्रयाकिङको सहायताले प्रयोगकर्ताले एपहरु चलाउन र डीवेल कन्ट्रोलको सहायताले विभिन्न पार्टहरु एक्टिभेट गर्न सक्नेछन् ।  

यस्तै यसबाट बटन थिच्न,स्वाइप गर्न र जेस्चर प्रयोग गर्न पनि सकिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.