बुधबार, बैशाख २,२०८३ 12:57:26
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 12:57:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अब सबै ब्रोकरले मार्जिन कारोबार सेवा दिन पाउने, स्टक डिलरको पनि आईपीओ आउन सक्ने

Bizshala
अब सबै ब्रोकरले मार्जिन कारोबार सेवा दिन पाउने, स्टक डिलरको पनि आईपीओ आउन सक्ने
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको दायरा फराकिलो बनाएको छ । धितोपत्र नियमावली २०८२ लागू गर्दै धितापत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार हुने भएको हो ।  

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिेरेले दिएको जानकारी अनुसार अब सबै २० करोड पूँजी भएका ब्रोकरहरुले मार्जिन कारोबारको सुबिधा दिन सक्नेछन् । यसको लागि कार्यविधि भने बनिसकेको अवस्था छैन । हालको पुरानो कार्यविधिलाई धितोपत्र बोर्डले केही परिमार्जन गर्नुपर्ने स्टक ब्रोकर एसोशियसन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यसैगरि, ६० करोड चूक्तापूँजी भएका ब्रोकरहरुले योग्य संस्थागत लगानीकर्ताको रुपमा पनि काम गर्न पाउने छन् । अर्थात यी ब्रोकरहरुले बुक बिल्डिङ विधिबाट सेयरमा आवेदन पनि दिन सक्ने छन् । यी ब्रोकरहरुले पोर्टफोलियो व्यबस्थापनको सेवा पनि दिन पाउने छन् । हाल हिमालयन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ९६) , एनआईएमबी स्टक मार्केट लिमिटेड(स्टक ब्रोकर नम्बर ७५) र सनी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४२) पूर्ण कार्य गर्ने ब्रोकरहरुमा पर्छन ।  

त्यसैगरि, एक अर्ब ५० करोड पूँजी भएका २ वटा ब्रोकरहरुले भने प्रक्रिया पुर्याएर आईपीओमा पनि जान सक्ने धितोपत्र बोर्डस्थित स्रोतले जानकारी दियो । हाल नागरिक स्टक डिलर र नबिल स्टक डिलर २ वटा स्टक डिलर रहेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.