आईफोनको सेभेन्टिन सिरिज नेपालमा, अधिकतम मूल्य रु. ३ लाख ९८ हजार
काठमाण्डौ । एप्पलले हालै सार्वजनिक आईफोन सेभेन्टिन(आईफोन १७) का विभिन्न सेरिजहरु नेपाल आइपुगेको छ । नेपालका लागि आईफोनको आधिकारिक बिक्रेता जेनेक्स्ट कम्युनिकेसन प्रालि(जेनेक्स्ट)ले नेपालमा आईफोनको सिक्सटिन सेरिज आधिकारिक रुपमा बजारमा ल्याइएको एक विज्ञप्तिमार्फत प्रष्ट पारेको हो ।