बिहीबार, श्रावण २८,२०८३ 01:43:42
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:43:42
Bizshala
Global IME Bank Limited

आइफोनमा अब ट्रुकलरको सुविधा, स्पाम कल स्वत ब्लक हुने

Prabhu Bank Limited
आइफोनमा अब ट्रुकलरको सुविधा, स्पाम कल स्वत ब्लक हुने
New Office

काठमाण्डौ । आईफोन प्रयोगकर्ताहरुले निकै लामो सययदेखि प्रतिक्षा गरेको ट्र्कलरको सुविधा आफ्नो फोनमा पाउने भएका छन् । विश्वको अग्रेणाी सूचना प्रविधि प्लेटफर्म तथा चर्चित स्पाम पहिचान एपको निर्माता ट्रुकलरले आईफोन प्रयोगकर्ताका लागि लाइभ कलर आईडी जारी गरेको छ ।  

आईफोन निर्माता कम्पनी एप्पलले आईओएस १८.२ फ्रेमवर्कमा डेभलरलाई लाइर्भ कलर आईडीमा पहँुच गर्न अनुमति दिएसँगै ट्रुकलरले आईफोन प्रयोगकर्ताका लागि यस्तो व्यवस्था गरेको हो । यो फे्रमवर्क आगमन कलसम्बन्धी जानकारीमा पहँुच पुर्याउने ट्रुकलर जस्ता एपका लागि विकास गरिएको हो ।  

ट्रुकलर र एप्पलले कलर आईडेनटिफिकेशन लुकअप ‘होमोमरफिक इन्क्रिप्सन’मा आधारित हुने जानकारी दिएका छन् । एचटीले ट्रुकलरको बेटा भर्जनलाई विगत केही महिनादेखि परीक्षण गरिरहेको छ ।  

आईफोनका लागि अपडेटेड ट्रुकलरले स्पाम कललाई स्वत ब्लक गर्नेछ ।      

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.