राष्ट्रियसभाको बैठक आज, गृहमन्त्री र सामाजिक सुरक्षामन्त्रीले जवाफ दिने
काठमाण्डौ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभा सदस्य कमला...

