मन्त्रिपरिषद् बैठक सम्पन्न, यस्ता छन् निर्णय
TRENDING
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएलगत्तै रिक्त पदमा साहलाई नियुक्त गर्न प्रधानमन्त्री शाहले सिफारिस गरेका हुन्। उनको नियुक्तिसम्बन्धी सिफारिसपत्र...
काठमाण्डौ । रसुवा–भोटेकोशी बाढीबाट भएको व्यापक मानवीय तथा भौतिक क्षतिपछिको पुनरुत्थान र दीर्घकालीन पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सरकारले विकास साझेदारसँग उच्चस्तरीय छलफल गरेको छ।अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा सम्पन्न स्थानीय विकास साझेदार बैठकमा विभिन्न मुलुकका राजदूत, नियोग प्रमुख तथा...
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले आफ्नो पहिलो विदेश भ्रमणलाई जलवायु न्यायको मुद्दासँग जोड्ने भएका छन्। दुई सातापछि अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर भोटेकोशी–त्रिशूली बाढीले नेपालमा निम्त्याएको अभूतपूर्व मानवीय तथा भौतिक विनाशबारे विश्व समुदायको ध्यानाकर्षण गराउने गरी भ्रमणको तयारी अघि बढाइएको हो।प्रधानमन्त्री तथा...
काठमाडौँ। भोटेकोशी बाढीले मर्मत गर्न नसकिने गरी क्षतिग्रस्त बनाएका वा बगाएका व्यावसायिक सवारी तथा ढुवानी साधन पुनः आयात गर्दा सरकारले भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिने भएको छ। मन्त्रिपरिषद्ले क्षतिग्रस्त साधनको दर्ता खारेज गरी त्यस्तै किसिमको साधन ल्याउँदा पूर्ण महसुल छुट दिने निर्णय गरेको हो।यसबाट बाढीमा ट्रक, कन्टेनर, व्यावसायिक गाडी वा अन्य ढुवानी साधन...
काठमाडौँ। भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित भई पूर्वानुमानित आय विवरण डी–०१ बुझाउने व्यक्तिले आय वर्ष २०८२/८३ को आयकर पूर्ण रूपमा छुट पाउने भएका छन्। मन्त्रिपरिषद्ले साना करदातालाई लक्षित गर्दै एक आर्थिक वर्षको आयकर नै मिनाहा गर्ने निर्णय गरेको हो।डी–०१ विवरण सामान्यतया पूर्वानुमानित आयका आधारमा कर बुझाउने साना व्यवसायी तथा प्राकृतिक व्यक्तिसँग सम्बन्धित हुन्छ।...
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सरकारले राहतदेखि कर तथा महसुल छुटसम्मका सहुलियत उपलब्ध गराउने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षतिग्रस्त स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ‘एकीकृत व्यवसाय पुनर्स्थापना योजना’ कार्यान्वयन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
काठमाडौं। विदेशी लगानी आकर्षित गर्न सरकारले कानुनी सुधार, एकद्वार सेवा र डिजिटल स्वीकृति प्रणालीको प्रचार गरिरहे पनि वास्तविक लगानीको तस्वीर भने उत्साहजनक देखिएको छैन। नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीभन्दा विदेशी लगानीकर्ताले लैजाने लाभांशको आकार झन्डै पाँच गुणा ठूलो रहेको देखाएको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको ‘फरेन...
काठमाडौं। भोटेकोशी बाढीले निम्त्याएको मानवीय पीडा अझै कम भएको छैन। बेपत्ताको खोजी, विस्थापितको व्यवस्थापन र पीडितको तत्काल राहत जारी रहँदै गर्दा सरकारसामु अब अर्को कठिन प्रश्न उभिएको छ-ध्वस्त संरचना कसरी र कति समयमा पुनर्निर्माण गर्ने?प्रारम्भिक विवरणले नै विपत्तिको आकार नेपालको आन्तरिक स्रोत र क्षमताबाट मात्रै सम्बोधन गर्न कठिन हुने देखाएको छ। यही पृष्ठभूमिमा सरकारले...
काठमाडौं। भोटेकोशी बाढीपीडितका लागि संकलित सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्ने सरकारी प्रयासबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीकै नाममा छुट्टै खाता र क्यूआर कोड सञ्चालन गरेको खुलेको छ।कांग्रेसले रकम आफैं वितरण गर्ने घोषणा भने गरेको छैन। भदौ १२ गते जारी आधिकारिक पत्रमा पार्टीको केन्द्रदेखि पालिका तहसम्मका पदाधिकारी तथा सदस्यबाट आर्थिक सहयोग...
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको...
काठमाडौं । नेपालको विकासमा दशकौँदेखि भरथेग गर्दै आएको वैदेशिक अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएपछि सरकार निजी पूँजी परिचालनतर्फ केन्द्रित हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले परम्परागत वैदेशिक स्रोत सुक्दै गएको अवस्थामा अब निजी क्षेत्र र पूँजीबजारमार्फत विकासका लागि आवश्यक लगानी जुटाउनुपर्ने बताएका छन्।अर्थमन्त्रीका पछिल्ला अभिव्यक्तिले...
काठमाण्डौ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता, कांग्रेसभित्रको एकता र युवा पुस्ताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।स्वदेश फर्किएलगत्तै जारी वक्तव्यमा देउवाले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति...
काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका महामहिम राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन् । संघीय संसद्, प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।भेटवार्तामा सभामुख अर्यालले संघीय संसद्ले...
काठमाडौं। सुस्त अर्थतन्त्रलाई ठूलो लगानी र रोजगारीमार्फत चलायमान बनाउने सरकारी प्रयासबीच नेपालमा करिब २ खर्ब रुपैयाँ थप लगानी भित्रिने सम्भावना देखिएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको विशेष छलफलमा नेपालमा सञ्चालित ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले जलविद्युत्, होटल, खाद्य तथा पेय पदार्थ, पेन्टलगायत उत्पादनमूलक क्षेत्रमा करिब २ खर्ब रुपैयाँ लगानी...
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीको वातावरण निर्माण गर्दै निजी क्षेत्रलाई थप लगानी, उद्योग विस्तार र नयाँ रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।२० ठूला करदाता तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई आर्थिक विकासको साझेदारका रूपमा हेर्ने बताएका हुन्।उनले नेपालको आर्थिक...
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको हित र सीमा सुरक्षाजस्ता राष्ट्रिय मुद्दामा सरकारले चाल्ने सकारात्मक कदममा आफू सधैँ साथमा रहने स्पष्ट पारेको छ। तर सरकार विधि, प्रक्रिया र संसदीय मर्यादाबाट विचलित भए प्रतिपक्षले त्यसको विरोध गर्ने कांग्रेसको चेतावनी छ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको नामसँगै त्यहाँबाट सञ्चालन हुने शासन प्रणाली र कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन्।ललितपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि मुलुकका विभिन्न स्थान र विमानस्थलका नाम परिवर्तन गरिए...
काठमाण्डौ। सरकारले पछिल्लो चार महिनामा सुशासन प्रवर्द्धन, प्रशासनिक सुधार, विकास आयोजना अनुगमन र गुनासो व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको २०८३ वैशाखदेखि असारसम्मको प्रगति विवरणमा सरकारी सेवा प्रवाहदेखि नीति कार्यान्वयनसम्मका विभिन्न क्षेत्रमा सुधार भएको उल्लेख गरिएको ...
काठमाण्डौ । संसद बैठक चलेको बेला अब सांसदहरुले सेयर कारोबार गर्न नपाउने भएका छन् । संसद बैठक सञ्चालन भइरहेको बेला केही सांसदहरुले ल्यापटपमार्फत सेयर कारोबार गर्र्ने गरेको सूचना आएको भन्दै सभामुख डोलप्रसाद अर्याल (डिपी अर्याल)ले त्यस्ता गतिविधि नगर्न सांसदहरुलाई सचेत गराएका छन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.