आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका चार संसदीय समितिको बैठक बस्दै
काठमाण्डौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक सोमबार बस्ने भएको छ। संसद् सचिवालयले फरक–फरक कार्यसूचीसहित सम्बन्धित सदस्य तथा सरोकारवालाहरूलाई उपस्थित हुन अनुरोध गरेको छ।प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको १३औँ बैठक बिहान साढे ८ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा राष्ट्रिय योजना...

