बालेन टिम ‘एक्सन मोड’मा: २४ घण्टाभित्र बेटिङ एप बन्द गर्ने आदेश
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनसँगै मन्त्रीहरू आक्रामक रूपमा ‘एक्सन मोड’मा देखिएका छन्। त्यसको सुरुआत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवैध अनलाइन बेटिङ एपहरूविरुद्ध कडा कदम चाल्दै गरेको छ।

