शनिबार, श्रावण १६,२०८३ 11:14:34
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 11:14:34
Bizshala
Global IME Bank Limited

कसैको पीडामाथि राजनीतिकरण नगरौं : गृहमन्त्री गुरुङ

कसैको पीडामाथि राजनीतिकरण नगरौं : गृहमन्त्री गुरुङ
New Office

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले कसैको पीडालाई राजनीतिकरण नगर्न अनुरोध गरेको छ ।  

प्रतिनिधि सभाको बैठकमा बोल्दै गृमन्त्री गुरुङले गणेश नेपालीको प्रसंग जोड्दै कसैको पीडामाथि राजनीतिकरण नगर्न नहुने बताएका हुन् ।  

‘अहिले गणेश नेपालीको सन्दर्भमा विभिन्न खालका आरोप प्रत्यारोप आइरहेको छ, यस्तो संवेदनशील विषयमा कृपया कसैले राजनीतिकरण नगरौं, डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति बनाइएको छ’ उनले भने, ‘दोषीलाई कारबाही हुन्छ, यसअघि पनि निर्मला पन्तको हत्यामा जसरी राजनीतिकरण भएको छ, फेरी त्यस्तै अवस्था नदोहोरियोस् ।’

गृहमन्त्री गुरुङले आफू स्टन्टबाजी गर्न नआएको र आफू जनताको सेवाका लागि आएको दाबी गरे ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.