काठमाडौं । हिमालयन इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वार्षिक साधारणसभा आगामी मंसिर २९ गते आयोजना गर्ने भएको छ।
कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तथा आईपीओबाट प्राप्त रकमको उपयोगसम्बन्धी विशेष प्रस्ताव पेस गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।