कसैको पीडामाथि राजनीतिकरण नगरौं : गृहमन्त्री गुरुङ
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले कसैको पीडालाई राजनीतिकरण नगर्न अनुरोध गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै गृमन्त्री गुरुङले गणेश नेपालीको प्रसंग जोड्दै कसैको पीडामाथि राजनीतिकरण नगर्न नहुने बताएका हुन् ।

