सोमबार, आश्विन १९,२०८३ 05:23:28
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 05:23:28
Bizshala
Global IME Bank Limited

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत जाने

Bizshala
बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत जाने
New Office

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जाने भएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार उनी असोज २६ गते अर्थात् अक्टोबर १२ मा भारत प्रस्थान गर्ने तयारीमा छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैठकमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ। नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री बैठकमा सहभागी हुने जनाइएको छ।

बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा, आपसी सहकार्य तथा क्षेत्रीय समन्वयसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.