काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेपछि गृहमन्त्री गुरुङ केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिएका छन्।
प्रधानमन्त्रीसँगको छलफलपछि उनी सुनसरी प्रस्थान गर्न लागेका हुन् । गुरुङले सुनसरीका जनप्रतिनिधिहरूसँग समन्वय गरी त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।