शुक्रबार, आश्विन ३०,२०८३ 03:51:23
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 03:51:23
Bizshala
Global IME Bank Limited

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

Bizshala
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
New Office

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । आज प्रधानमन्त्री बोलन साहसँग भेट गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका गुरुङले उक्त भेटपश्चात राजीनामा दिएका हुन् ।  

उनले् आफ्नो अधिकारिक फेसबुकमार्फत यसबारे जानकारी दिएका छन् । उनले पछिल्ला दिनहरूमा नागरिक स्तरबाट उनको सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले लेखेका छन् । ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।  त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फिलिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै सञ्चारकर्मी आम नेपाली र युवाहरू, साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनु पर्ने बताएका छन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.