आईतवार, श्रावण १०,२०८३ 03:19:05
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:19:05
Bizshala
Global IME Bank Limited

सुदन गुरूङ गोरखा–१ बाट चुनाव लड्ने

सुदन गुरूङ गोरखा–१ बाट चुनाव लड्ने
New Office

काठमाण्डौ । हामी नेपालका संस्थापक सुदन गुरूङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले यो घोषणा शुक्रबार सामाजिक सञ्जालमार्फत गरेका हुन्।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु । आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ उनले फेसबुकमा लेखेका छन् । 

हालसम्म उनले कुन पार्टीको तर्फबाट चुनाव लड्ने भन्ने स्पष्ट गरेका छैनन्। तर, पछिल्लो समय उनी काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता गर्ने प्रयासमा सक्रिय देखिएका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.