मंगलवार, फाल्गुन २६,२०८२ 02:58:06
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 02:58:06
सिरहाका चार निर्वाचन क्षेत्रमा मतगणना तयारी पूरा, मतगणना आजैदेखि
ECONOMY& POLITICS

सिरहाका चार निर्वाचन क्षेत्रमा मतगणना तयारी पूरा, मतगणना आजैदेखि

काठमाण्डौ । सिरहाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार भइसकेको छ। प्रमुख निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मतगणनाका लागि सम्पूर्ण तयारी सम्पन्न भएको हो । 

पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचन आयोग
ECONOMY& POLITICS

पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचन आयोग

काठमाण्डौ । निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण दिन साँझ ६ बजेर १५ मिनेटमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

डोल्पामा ६२ प्रतिशत मत खस्यो
ECONOMY& POLITICS

डोल्पामा ६२ प्रतिशत मत खस्यो

काठमाण्डौ । डोल्पा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा दिउँसो ४ बजेसम्म कुल मतदातामध्ये ६२ प्रतिशत मत खसेको छ।  जिल्लामा हालसम्म १५ हजार ४१९ मत खसिसकेको छ।

सुर्खेतमा ४ बजेसम्म ५० प्रतिशत मतदान
विश्व अर्थतन्त्र

सुर्खेतमा ४ बजेसम्म ५० प्रतिशत मतदान

काठमाण्डौ । आज भईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुर्खेत जिल्लामा कुल मतदातामध्ये ५० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार जिल्ला दुई निर्वाचन क्षेत्रमा अपराह्न ४ बजेसम्म ५० प्रतिशत मत खसेको हो ।  

तनहुँमा ४७ प्रतिशत मत खस्यो
ECONOMY& POLITICS

तनहुँमा ४७ प्रतिशत मत खस्यो

काठमाण्डौ । तनहुँ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कुल मतदातामध्ये करिब ४७ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहीबार दिउँसो साढे ३ बजे सम्म १ लाख २० हजार १४३ मतदाताले मतदान गरिसकेका छन्।

म चुनावबाट धेरै अपेक्षा राख्दिन ः रक्षा बम
ECONOMY& POLITICS

म चुनावबाट धेरै अपेक्षा राख्दिन ः रक्षा बम

काठमाण्डौ । जेनजी नेतृ रक्षा बमले गत वर्षका प्रदर्शनपछिका राजनीतिक गतिविधिहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले बीबीसीसँगको अन्तरवार्तामा सरकार र जेनजीबीच भएको सम्झौताबारे कुनै दलले आफ्नो निर्वाचन घोषणापत्रमा समावेश नगरेको बताएकी छन् ।‘आन्दोलनको भाग भएकी व्यक्तिका रूपमा मलाई यो सुरुवात राम्रो लागेको छैन,’ उनले भनेकी छन् ।

दोलखामा सहकारी परिचयपत्र देखाएर भोट हाल्ने प्रयास, रोकियो मतदान
ECONOMY& POLITICS

दोलखामा सहकारी परिचयपत्र देखाएर भोट हाल्ने प्रयास, रोकियो मतदान

काठमाण्डौ । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–८, कालिनाग मतदानस्थलमा मतदानका क्रममा विवाद उत्पन्न भएको छ। मतदानमा सहभागी हुन पुगेका केही मतदाताले सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोज्दा मतदान अधिकृतले अनुमति नदिँदा विवाद उत्पन्न भएको हो।

इरानद्वारा इजरायलमाथि थप मिसाइल आक्रमण
ECONOMY& POLITICS

इरानद्वारा इजरायलमाथि थप मिसाइल आक्रमण

काठमाण्डौ । इजरायल–इरानबीचको तनाव थप बढेको छ। इजरायल रक्षा फौज (आईडीएफ) ले देशको सुरक्षात्मक प्रणालीहरू सक्रिय भएको र इरानबाट लन्च भएका नयाँ लहरका क्षेप्यास्त्रहरूलाई प्रतिबन्धित गर्ने प्रयास भइरहेको जनाएको छ।आईडीएफले आफ्नो टेलिग्राम च्यानल मार्फत सार्वजनिक अपील गर्दै भनेको छ, ‘सुरक्षासम्बन्धी निर्देशनहरू पालना गर्नुहोस् – यसले जीवन जोगाउँछ।’ नागरिकहरूलाई सुरक्षित...

ललितपुरमा दिउँसो ३ बजेसम्म ४६ प्रतिशत बढी मतदान
ECONOMY& POLITICS

ललितपुरमा दिउँसो ३ बजेसम्म ४६ प्रतिशत बढी मतदान

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुरमा आज दिउँसो ३ बजेसम्म मतदाताको ठूलो सहभागिता देखिएको छ। ललितपुरमा हालसम्म ४६ प्रतिशतभन्दा बढी मतदाता मतदानका लागि आएका छन्।

कर्णाली प्रदेशमा अहिलेसम्म ४१ प्रतिशत मत खस्यो
ECONOMY& POLITICS

कर्णाली प्रदेशमा अहिलेसम्म ४१ प्रतिशत मत खस्यो

काठमाण्डौ । कर्णाली प्रदेशका दश जिल्लामा जारी मतदानमा अहिलेसम्म कुल मतदाता मध्ये ४१ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार, प्रदेशमा कुल १० लाख ३७ हजार २५० मतदातामध्ये ४ लाख २४ हजार ७५५ मतदाताले मतनदान गरेका छन्।

जुम्लामा २ बजे सम्म ४० प्रतिशत मत खस्यो
ECONOMY& POLITICS

जुम्लामा २ बजे सम्म ४० प्रतिशत मत खस्यो

काठमाण्डौ । जुम्लामा आज भईरहेको मतदानमा २ बजेसम्म कुल मतदाता ४०.७४ प्रतिशतले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसबेला सम्म २९ हजार २२७ मत खसेको छ।

कास्कीमा ४३.२७ प्रतिशत मतदान
ECONOMY& POLITICS

कास्कीमा ४३.२७ प्रतिशत मतदान

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की जिल्लामा दिउँसो २ः१० बजेसम्म ४३.२७ प्रतिशत मतदान भएको छ । कास्कीमा कुल १ लाख ३३ ५१७ मतदाताले मतदान गरिसकेका छन् ।

मत हाल्न डडेलधुरा गएनन् शेरबहादुर देउवा
ECONOMY& POLITICS

मत हाल्न डडेलधुरा गएनन् शेरबहादुर देउवा

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हाल जारी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आफ्नो गृह जिल्ला डडेलधुरा पुगेका छैनन्। पार्टीका स्थानीय नेताहरूका अनुसार देउवा हाल सिङ्गापुरमा स्वास्थ्य उपचार गराइरहेका छन्।

निर्वाचनका दिन ओलीले सम्झिए सुखानी शहीद र आफ्नो जीवनको चुनौती
ECONOMY& POLITICS

निर्वाचनका दिन ओलीले सम्झिए सुखानी शहीद र आफ्नो जीवनको चुनौती

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका अवसरमा सुखानी शहीद दिवस तथा आफ्नो व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित अनुभव साझा गरेका छन्।फेसबुक पोष्टमा उनले आजका दिन जीवनका दुई महत्वपूर्ण घटनाहरू सम्झन लायक भएको लेखेका छन्। ‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला...

मतदानका लागि घण्टौँ पैदल हिँड्न बाध्य मतदाता
ECONOMY& POLITICS

मतदानका लागि घण्टौँ पैदल हिँड्न बाध्य मतदाता

काठमाण्डौ । बाँकेको नेपालगञ्ज क्षेत्रका मतदाताहरू मतदान गर्नका लागि लामो दूरी पैदल यात्रा गर्न बाध्य भएका छन्। तराईको दक्षिण–पश्चिमी क्षेत्रमा भारतको सीमासँग जोडिएको यस क्षेत्रका धेरै नागरिकहरू मतदान केन्द्र पुग्न घण्टौँ हिँडेर तथा केहीले अघिल्लो दिन नै घरबाट निस्कनु परेको बताएका छन्।स्थानीय मतदाता सरिता रोका राप्तीले मतदान गर्न आउन निकै कठिन भएको बताइन्। ‘हामी हिजै...

अर्काको नाममा मत हाल्न खोज्ने युवक पक्राउ
ECONOMY& POLITICS

अर्काको नाममा मत हाल्न खोज्ने युवक पक्राउ

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अर्काको नाममा मत हाल्ने प्रयास गरेको आरोपमा रौतहटमा एक किशोर पक्राउ परेका छन्। प्रहरीले राजपुर नगरपालिका–९ बौरिया निवासी १८ वर्षीय अरजे हयातलाई नियन्त्रणमा लिएको जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनले अनाथालय मतदान केन्द्रमा महमद आसिकको नाममा मत हाल्ने उद्देश्यले लाइनमा बसेको अवस्थामा शंका लागेपछि...

सुदूरपश्चिममा करिब ३० प्रतिशत मतदान
ECONOMY& POLITICS

सुदूरपश्चिममा करिब ३० प्रतिशत मतदान

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब ३० प्रतिशत मतदान भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार अपराह्नसम्म २९.६६ प्रतिशत मत खसेको हो।

इलाममा १०७ वर्षीया विष्णुमायाले गरिन् मतदान
ECONOMY& POLITICS

इलाममा १०७ वर्षीया विष्णुमायाले गरिन् मतदान

काठमाण्डौ । इलाममा १ सय वर्ष कटेकी वृद्धाले मतदान गरेकी छन् । विष्णुमाया बानियाँले चुलाचुली गाउँपालिका–६ तोरीबारीस्थित गीताञ्जली आवि मा रहेको मतदान केन्द्रमा मतदान गरेकी हुन्। १०७ वर्षीया बानियाँ आफन्तको साथमा मतदान केन्द्र पुगेर दिउँसो मताधिकार प्रयोग गरेकी हुन् । 

झापा-५ मा उत्साहजनक मतदान, ४५% बढीले भोट हालिसके
ECONOMY& POLITICS

झापा-५ मा उत्साहजनक मतदान, ४५% बढीले भोट हालिसके

झापा । यसपटकको संसदीय निर्वाचनको इपीसेन्टर झापा-५ मा उत्साहजनक सहभागिता भइरहेको छ ।  

उपत्यकामा ३६% मतदान, देशभर ४४ लाखभन्दा बढी मत खस्यो
ECONOMY& POLITICS

उपत्यकामा ३६% मतदान, देशभर ४४ लाखभन्दा बढी मत खस्यो

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभर जारी रहेको छ। निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म देशभर कुल ४४ लाख ५५ हजार ७९० मत खसेको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.