शनिबार, असार २०,२०८३ 06:26:46
Bizshala
  • शनिबार, असार २०,२०८३ 06:26:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दीपक भट्टसहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Laxmi Sunrise Bank Limited
दीपक भट्टसहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाण्डौ । व्यवसायी दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।  

२२ अर्ब ३९ करोड रुपैयाँ बिगो कायम गर्दै विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो । विशेष सरकारी वकिल कार्यालयका अनुसार सरकारी वकिल कार्यालयबाट आरोपपत्र प्राप्त भइसकेको र अदालतमा दर्ता प्रक्रियामा रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भट्ट तथा ३९ जनाविरुद्ध जिल्ला अदालतमा बीमा सम्बन्धी कसुर, धितोपत्र सम्बन्धी कसुर तथा बैंकिङ कसुरका छुट्टाछुट्टै अभियोगमा समेत कारबाही अघि बढाइएको छ ।

यस मुद्दामा दीपक भट्ट र शंकर समूहका साहिल अग्रवाललाई मुख्य प्रतिवादी बनाइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.