दीपक भट्ट रिहा हुँदैछन् ?
काठमाण्डौ । व्यवसायी दीपक भट्ट रिहा हुने हुन् कि भन्ने चर्चा सुरु भएको छ। उनका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले बिहीबार कारण देखाऊ आदेश जारी गरेपछि यस्तो प्रश्न उठेको हो। तर, कारण देखाऊ आदेश रिहाइको आदेश होइन। सर्वोच्चले अहिले भट्टलाई थुनामा राख्नुको कानूनी आधारबारे विपक्षीहरूसँग जवाफ मागेको हो; उनलाई थुनामुक्त गर्ने निर्णय गरेको छैन।भट्टका बुवा...

