शनिबार, असार २०,२०८३ 06:26:44
Bizshala
  • शनिबार, असार २०,२०८३ 06:26:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वित्तीय अपराधमा संलग्न समूहबाट परिचालितहरुबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छः अर्थमन्त्री

Laxmi Sunrise Bank Limited
वित्तीय अपराधमा संलग्न समूहबाट परिचालितहरुबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै वाग्लेले यस्तो धारणा राखेका हुन् । ‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट  प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।’

New Office
CG Motors
Garima Development Bank

सार्वभौम संसदका माननीहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उनले आग्रह गरे । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुनेमा पनि उनले जोड दिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.