भारत भ्रमणमा निस्किए अर्थमन्त्री वाग्ले, आर्थिक एजेन्डामा पुनर्निर्माणदेखि लगानीसम्म
काठमाण्डौ । नेपाल र भारतबीच आर्थिक सहकार्यका नयाँ सम्भावना खोज्ने उद्देश्यसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्तासँगै व्यापार, लगानी, औद्योगिक सहकार्य र विकास अर्थनीतिका विषयले प्राथमिकता पाउने भएका छन्।अर्थमन्त्री वाग्लेले भ्रमणको पहिलो दिन बिहीबार भारतीय समकक्षी निर्मला...

