IME remit
  • आईतवार, कार्तिक १६,२०८२ 07:33:45
सिएनआईका नवनिर्वाचित पदाधिकारीद्वारा पूर्व प्रधानमन्त्री देउवासँग छलफल
ECONOMY& POLITICS

सिएनआईका नवनिर्वाचित पदाधिकारीद्वारा पूर्व प्रधानमन्त्री देउवासँग छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।  सो अवसरमा उनले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी...

विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय
ECONOMY& POLITICS

विश्व बैंकबाट १० मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको  १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।  

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन
ECONOMY& POLITICS

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघिय संसद्को प्रतिनिधिसभालाई गर्ने भनिएको सम्बोधन रोकिएको छ ।

सीएनआईका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड
ECONOMY& POLITICS

सीएनआईका नवनिर्वाचित पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए ।  सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने प्रधानमन्त्री...

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेटवार्ता, ४ वटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेटवार्ता, ४ वटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी,चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको छ। &...

कागजमा चलायमान अर्थतन्त्रको प्रभाव छैन व्यापारमा, काठमाण्डौका व्यस्त क्षेत्रका व्यापारी हाई काँड्दै बस्न बाध्य
ECONOMY& POLITICS

कागजमा चलायमान अर्थतन्त्रको प्रभाव छैन व्यापारमा, काठमाण्डौका व्यस्त क्षेत्रका व्यापारी हाई काँड्दै बस्न बाध्य

-तेज भण्डारीकाठमाण्डौ । नेपालको आर्थिक अवस्थाको घट्दो ग्राफसँगै व्यापार क्षेत्र पनि प्रभावित भएको छ। सरकारी निकायहरुले कागजमा आर्थिक गतिविधि बढेको, मुद्रास्फिति घटेको दाबी गर्दै हरेक महिना रिपोर्टहरु सार्वजनिक गरिरहेका छन् । तर कागजी अर्थतन्त्रमा चमक देखिए पनि वास्तविक अर्थतन्त्रको तस्विरमा पनि निराशाको कालो बादल नै देखिन्छ । कागजमा अर्थतन्त्र चलायमान हुन थालेको...

कुनै बेला गोल्ड स्टार लगाउनेलाई माओवादी भनेर गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरबको ब्राण्ड बनेको छः वर्षमान
ECONOMY& POLITICS

कुनै बेला गोल्ड स्टार लगाउनेलाई माओवादी भनेर गोली हानिन्थ्यो, अहिले राष्ट्रिय गौरबको ब्राण्ड बनेको छः वर्षमान

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दलले राष्ट्रिय पूँजीलाई प्रवद्र्धन गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् ।  गोल्ड स्टार जुत्ता उत्पालक कम्पनी ‘किरण शू’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्वद्ध मजदुर संगठन स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले सत्तापक्ष वा...

बल्लतल्ल जुर्‍यो प्रधानमन्त्रीको भारत भ्रमणको साइत
ECONOMY& POLITICS

बल्लतल्ल जुर्‍यो प्रधानमन्त्रीको भारत भ्रमणको साइत

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी सेप्टेम्बर १६ र १७ (भदौ ३१ देखि असोज १) मा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

रास्वपाको अभियान : संकलन भएको रकमभन्दा खर्च बढी, जुट्यो २४ लाख हस्ताक्षर
ECONOMY& POLITICS

रास्वपाको अभियान : संकलन भएको रकमभन्दा खर्च बढी, जुट्यो २४ लाख हस्ताक्षर

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा ४६ लाख १२ हजार रूपैयाँ नगद संकलन भएको छ । बिहिबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानका संयोजक दीपक बोहराले यसबारे जानकारी दिएका हुन् ।  बोहराका अनुसार उक्त अभियानका क्रममा खर्च भएको रकम संकलन भएको भन्दा बढी रहेको छ । उक्त...

नेपालमा लगानीका अवसरहरु उपयोग गर्न यूएईलाई आग्रह
ECONOMY& POLITICS

नेपालमा लगानीका अवसरहरु उपयोग गर्न यूएईलाई आग्रह

काठमाण्डौ। निजी क्षेत्रले नेपालको सम्भावनायुक्त आर्थिक क्षेत्रमा लगानी गरी प्रतिफल सुनिश्चित गर्न संयुक्त अरब इमिरेट्स (यूएई)को सरकार र निजी क्षेत्रलाई आग्रह गरेको छ । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले देशभित्रका कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेका अपार सम्भावनाहरुमा लगानी गरी छोटो अवधिमै पर्याप्त प्रतिफल प्राप्त गर्न सकिने भन्दै...

प्रधानमन्त्री ओलीलाई जसपाको समर्थन फिर्ता, राष्ट्रिय सभामा अल्पमतमा पर्‍यो सरकार
ECONOMY& POLITICS

प्रधानमन्त्री ओलीलाई जसपाको समर्थन फिर्ता, राष्ट्रिय सभामा अल्पमतमा पर्‍यो सरकार

काठमाण्डौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।सांसद प्रकाश अधिकारीका अनुसार, पार्टीले उठाएका मुद्दाहरूलाई बेवास्ता गर्दै आएको सरकारसँग अब समर्थन जारी राख्न उचित नदेखिएको निष्कर्षमा पार्टी...

आईएमई रेमिट र रिलायन्स स्पिनिङ मिल्ससहित ३१ व्यवसायी फर्मलाई सीआईपी सम्मान, पाउँनेछन् यी १० सुविधा
ECONOMY& POLITICS

आईएमई रेमिट र रिलायन्स स्पिनिङ मिल्ससहित ३१ व्यवसायी फर्मलाई सीआईपी सम्मान, पाउँनेछन् यी १० सुविधा

काठमाण्डौ । महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सम्मान एवं सुभोभन समारोहमा ३१ वटा संस्था सम्मानित भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको उक्त समारोहमा ३१ जना व्यवसायी सम्मानित भएका हुन् ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ३१ व्यवसायीलाई आज सम्मान गरेका हुन् ।  तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निर्यात गर्ने व्यवसायी...

१०० अर्ब डलरको अर्थतन्त्रसहित दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यबारे अर्थमन्त्रीलाई जानकारी
ECONOMY& POLITICS

१०० अर्ब डलरको अर्थतन्त्रसहित दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यबारे अर्थमन्त्रीलाई जानकारी

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् ।  परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले...

निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी, यस्ता छन् व्यवस्था
ECONOMY& POLITICS

निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी, यस्ता छन् व्यवस्था

काठमाण्डौ । अर्थ मन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालले यो कार्यविधि बनाएको हो ।यो कार्यविधि अर्थ मन्त्रालयले स्विकृत गरेको मितिदेखि लागू हुनेछ ।  किताबखानाबाट जारी...

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन
ECONOMY& POLITICS

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिएका छन् । मङ्गलबार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज शर्मालाई  सपथ गराउदै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।  बिगत लामो समयदेखि...

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत...

बीमा प्राधिकरणमा साढे ४ महिना पनि टिकेनन् शरद ओझा, फर्जी कागजातको भरमा नियुक्ति खाएपछि परे फन्दामा
NEWS

बीमा प्राधिकरणमा साढे ४ महिना पनि टिकेनन् शरद ओझा, फर्जी कागजातको भरमा नियुक्ति खाएपछि परे फन्दामा

काठमाण्डौ । नियुक्तिको साढे ४ महिनामै बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् ।  फर्जी कागजात पेश गरेर बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको आरोप लागेका उनको विषयमा छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सरकारले निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् । 

राष्ट्रपतिबाट अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण
ECONOMY& POLITICS

राष्ट्रपतिबाट अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

सार्वजनिक निकायबाट हुने भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र
ECONOMY& POLITICS

सार्वजनिक निकायबाट हुने भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र

काठमाण्डौ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र जारी गरेको छ । अर्थ मन्त्रालयले सबै मन्त्रालय,नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।  

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक : नेपाल समुद्रपार निकासी पैठारी संघ
ECONOMY& POLITICS

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सकारात्मक : नेपाल समुद्रपार निकासी पैठारी संघ

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिमार्फत गरेका व्यवस्था र घोषणालाई नेपाल समुद्रपार निकासी पैठारी संघले सकारात्मक रुपमा लिएको छ । ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाका कारण तनावमा रहेका बैंकहरूलाई राहत दिने उद्देश्यले मौद्रिक नीतिमा राखिएका लचिला प्रावधानले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा संघले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.