आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र एचसीसीएनबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन)बीच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् । परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाण्डौको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापारः...

