आईतवार, भाद्र ८,२०८२ 09:29:59
  • आईतवार, भाद्र ८,२०८२ 09:29:59
Global IME Bank Limited

सिद्धार्थ बैंक र माया मनोर बुटिक होटलबीच सम्झौता

Hyundai Nepal
सिद्धार्थ बैंक र माया मनोर बुटिक होटलबीच सम्झौता
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र माया मनोर बुटिक होटल प्रालिबीच सम्झौता भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले होटलको सेवामा विशेष छुट सुविधा पाउने छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्झौता अनुसार, सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी काठमाण्डौको हात्तीसारस्थित माया मनोर बुटिक होटलमा भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस सहकार्यले ग्राहकहरुलाई थप लाभ मात्रै नभई नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ लाग्न प्रोत्साहित गर्ने बैंकको विश्वास छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.