बिहीबार, असार ११,२०८३ 04:06:57
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:06:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ बैंकका ग्राहकलाई वाटर फ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्मको छुट

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकका ग्राहकलाई वाटर फ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्मको छुट

काठमाण्डौ । सिद्धार्थ बैंक र वाटर फ्रन्ट रिसोर्ट प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार लेकसाईड, पोखरास्थित वाटर फ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

New Office
CG Motors
Garima Development Bank

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जानपनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा गर्न सकिने छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.