बिहीबार, असार ११,२०८३ 04:07:21
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:07:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम(कामु)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उनलाई मंसिर २७ गतेदेखि लागू हनेगरी कामु सीईओ पदको जिम्मेवारी प्रदान गरिएको हो । उनी हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ गते समाप्त हुँदैछ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.