बुधबार, असार १०,२०८३ 11:14:50
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:14:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फागुन २० को मध्यरातदेखि लामो तथा मध्यम दुरीका सवारी बन्द हुने

Laxmi Sunrise Bank Limited
फागुन २० को मध्यरातदेखि लामो तथा मध्यम दुरीका सवारी बन्द हुने

काठमाण्डौ । आसन्न निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ ५ बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। निर्वाचन आयोगको निर्णयअनुसार उक्त अवधिमा लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने भएका हुन्।

New Office
CG Motors
Garima Development Bank

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आयोगको निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने जनाएको छ। फागुन २० गते दिउँसो भने सवारी सञ्चालन सामान्य रहने जनाइएको छ। तर राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बसहरू मात्र सञ्चालन हुने र त्यसपछि सबै रात्रि सेवा स्थगित गरिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्वाचन अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन तथा विद्युत्, खानेपानी, ढल र दूरसञ्चार मर्मतसम्बन्धी सवारी भने निर्बाध रूपमा सञ्चालन हुनेछन्। सञ्चार गृहलगायत अन्य सवारीसाधनले आयोगबाट विशेष पास लिएर मात्र सञ्चालन अनुमति पाउने व्यवस्था गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.