शनिबार, असार १३,२०८३ 08:28:57
Bizshala
  • शनिबार, असार १३,२०८३ 08:28:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अब नेपाल र भारतका नागरिकले एक अर्काको बैंकमा सजिलै पैसा पठाउन सक्ने, अधिकतम सीमा कति ?

Laxmi Sunrise Bank Limited
अब नेपाल र भारतका नागरिकले एक अर्काको बैंकमा सजिलै पैसा पठाउन सक्ने, अधिकतम सीमा कति ?

काठमाण्डौ । नेपाल र भारतबीच डाइरेक्ट ट्रान्सफर गर्न सकिने सेवाको सुरूवात भएको छ। भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र उनका भारतीय समकक्षी एस जयशंकरले नेपाल र भारतमा पैसा पठाउन र प्राप्त गर्न सकिने सेवाको संयुक्त रूपमा सुरूवात गरेका हुन् ।

यससँगै अब नेपालका बैंकबाट भारत र भारतबाट नेपालका बैंकमा सजिलै पैसा पठाउन सकिनेछ । यद्यपी तत्काललाई यो सुविधा नेपालमा काम गरिरहेका वा अस्थाई बसोबास गरिरहेका भारतीयहरूले मात्रै पाउने छन् ।

New Office
CG Motors
Garima Development Bank

यससँगै अब भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेन्स(युपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्स(एनपीआई)को प्रणालीबीचको अन्तर आबद्धता हुनेछ । जसअन्तर्गत नेपालबाट भारतीय नागरिकहरुले एकपटकमा १५ हजार भारूसम्म भारत पठाउन सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै नेपालबाट भने प्रतिमहिना २ लाख भारूसम्म पठाउन सकिनेछ ।  भारतठमा रहेका नेपाली वा त्यहाँका बासिन्दाले समेत प्रतिपटक २ लाख भारूसम्म पठाउन सक्नेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.