शुक्रबार, श्रावण ९,२०८२ 11:43:00
  • शुक्रबार, श्रावण ९,२०८२ 11:43:00
Global IME Bank Limited

हिमालयन रिले प्राप्त गर्यो भारतीय जीआईसी रिको ‘ट्रिटी’ अंश

Hyundai Nepal
हिमालयन रिले प्राप्त गर्यो भारतीय जीआईसी रिको ‘ट्रिटी’ अंश
Shivam Cement

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले भारतीय जीआईसी रि–को ‘ट्रिटी अंश’ पाएको छ । कम्पनीले विश्व विख्यात पुनर्बीमा कम्पनी जीआईसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा पाउन सफल भएको हो । 

भारतको नियमनकारी निकायबाट पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै कम्पनीले जिआइसी रि– को पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गरेको हो ।  

यसले कम्पनीको व्यापार विस्तारमा सघाउ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले भारतसहित अन्य ३० भन्दा बढी देशमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.