आईतवार, आश्विन २०,२०८१ 10:34:58
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 10:34:58
IME remit
Global IME Bank Limited

रियलमी बन्यो मिस्टर नेपालको मुख्य प्रायोजक

Hyundai Nepal
रियलमी बन्यो मिस्टर नेपालको मुख्य प्रायोजक
Nabil Bank Limited

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । युवाहरूको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रुपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।

यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।    रियलमीका ग्राहकहरू नै रियलमीको असली पहिचान हुन् र नेपाली युवाहरूसँग जोडिनको लागि मिस्टर नेपाल उपयुक्त प्लेटफर्म हो ।’ 

Bizshala
Shivam Cement
CG Motors

त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले भने, ‘मिस्टर नेपाल २०२४ को टाइटल स्पोन्सरको रूपमा रियलमीसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं । यो सहकार्य हाम्रो लागि महत्वपूर्ण कोसेढुङ्गा हो । हामीलाई आशा छ यो सहकार्यले मिस्टर नेपाललाई नयाँउचाइमा पु¥याउने छ ।’

मिस्टर नेपालसँगको यस सहकार्यले नेपाली युवा उपभोक्ताहरुसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छप छोड्ने रियलमीको प्रतिवद्धतालाई झल्काउँछ ।

देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाई छ । झापाबाट सुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाण्डौमा समापन हुनेछ ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.