बिहीबार, असार ११,२०८३ 04:06:18
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:06:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख सहयोग

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख सहयोग

काठमाण्डौ । सिद्घार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत असोज १० गतेदेखि १२ गतेसम्म देशभर भएको अविरल वर्षाका कारणले आएको बाढी पहिरोका कारण जनधनको क्षति व्यहोर्नु परेकोले यस दःुखद घडीमा बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

बैंकले विभिन्न समयमा दैवीप्रकोपमा परेका पीडितहरुको उद्दार र पुनर्स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.