शुक्रबार, जेष्ठ १,२०८३ 05:41:13
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:41:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक

Laxmi Sunrise Bank Limited
एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक
Shivam Cement

काठमाण्डौ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटको मुख्य प्रायोजक बन्ने भएको छ । नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग क्रिकेटलाई बैंकले मुख्य प्रायोजन गर्ने भएको हो ।

Bizshala
New Office
CG Motors

नेपाल क्रिकेट संघका सचिव पारस खड्का शुक्रबार अयोजित पत्रकार सम्मेलनमा यस बारे जानकारी दिएका हुन् । बैंकले क्यानसँग ५ वर्षका लागि सम्झौता गरेको हो । सम्झौता रकमका बारेमा भने केही पनि खुलाइएको छैन ।  

Garima Development Bank
Shivam Cement
IME remit

८ टोली सम्मिलित एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.